सिरहा १ मा एमालेका यादवको अग्रता कायमै ३५६ मतले पछि परे पद्मनारायण

  • मंसिर ६, २०७९
  • समृद्धिपथ
alt

सिरहा, ६ मंसिर । सिरहा १ प्रतिनिधि सभा सदस्यामा नेकपा एमालेका उम्मेदवार राम शंकर यादवले आफ्नो अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका उम्मेदवार पद्म नारायण चौधरी पछि परेका हुन् ।

लहान नगरपालिका वडा नम्बर ५, ६, ७ र १० को मत गणना हुँदा चौधरीलाई एमालेका यादवलले पछि पारेका हुन् ।

एमालेका यादवले २०४७ मत पाएका छन् भने कांग्रेसका चौधरीले १६९१ मत पाएका छन् । त्यस्तै
जनमत पार्टीका युगल किशोर साहले २७२ मत प्राप्त गरेका छन् ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A