गोपाल सेवा समितिको साधारणसभा सम्पन्न

  • पुस २३, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

पुस २३ गते ।

गोपाल सेवा समितिको लहानको सातौ सधारणसभा सम्पन्न भएकोछ । सम्पन्नसभसबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा गणेश यादव चुनिनु भएको छ । 

 उमेरले ७० पुग्न लागेको यादव इन्जिनियर पदबाट अवकास प्राप्त गरेपछि गोपाल सेवा समितिको अध्यक्षमा दोस्रो कार्यकालको लागि चुनिनु भएको हो । 

सधारणसभामा जग्गादाता चन्दादाता र २१ हजार तिरेर आजीवन सदस्यता लिएकाहरु मात्रै साधारण सभामा भाग लिन पाउने एक कार्यकाल पदाधिकारी हुनेले मात्रै अध्यक्ष हुने विधान कार्यसमितिबाट संशोधन गरेर साधारण सदस्यहरुको सधारणसभामा सहभागी हुने प्रावधानमा रोक लगाएको हो । 

सामाजिक कार्य , जातीय उत्थान र सामाजिक विकृतिको लागि गठन भएको गोपाल सेवा समितिले अहिलेसम्म जग्गा खरिद र दुई तल्ले भवन निर्माण गर्न सफल गोपाल सेवा समितिले दाइजो विकृति मृत भोजमा कमि र अन्य जागरणको कार्य गर्न नसकेको आवाज उठेपनि यसतर्फ कुनै कार्य नभएको अधिकांश यादव समुदायले असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन । 

समितिको उपाध्यक्षमा घनेश्वर यादव प्रयागलाल यादव सचिवमा भोगेन्द्र प्रसाद यादव र कोषाध्यक्षमा राम अशिष यादव चयन भएका छन् । यसैगरी सदस्यहरुमा हेमन्त कुमार यादव ,बिभा यादव र रोदन यादव चुनिएका बालेश्वर यादवले जानकारी दिनुभयो ।‌

 

 

 

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A