'राहत शिक्षकहरु ६० वर्षसम्म काम गर्न पाउनुपर्छ'

  • माघ २७, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,माघ २७ गते । 

नेपाल राहत शिक्षक समिति मधेश प्रदेशका अध्यक्ष गङ्गा प्रसाद यादवले राहत शिक्षकहरु ६० वर्षसम्म काम गर्न पाउनुपर्ने र अवकासपछि योगदानमा आधारित सामाजिक सुरक्षा पाउनुपर्ने बताउनु भएको छ ।

नेपाल राहत शिक्षक सिरहाको तेस्रो जिल्ला अधिवेशनलाई गोलबजारमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

कति राहत शिक्षकलाई अवकास हुनै बोला भयो तर खाली हात जानुपर्ने अवस्था छ । संघर्ष नगरी उपलब्धी नहुने भएकोले शक्ति संचय गर्न संगठनमा जोड दिनुपर्ने उहाँले जोड दिनुभयो । 

कार्यक्रममा केस दोस्त बहादुर भट्टराई,मधेश प्रदेशका उपाध्यक्ष राम उदगार यादव कोषाध्यक्ष फुलेश्वर यादव, राष्ट्रिय शिक्षक संगठनका जीवछ यादव लगायतका शिक्षक नेताहरुले सम्बोधन गर्नु भएको थियो‌। कार्यक्रममको उद्घाटन सत्रको अध्यक्षता जिल्ला अध्यक्ष शिव शङ्कर कामतीले गर्नु भएको थियो‌ । 

 

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A