शिक्षकहरु आन्दोलनमा सहभागीभएछि विद्यालय सुनसान

  • असोज ५, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी FB_IMG_1695215959050

लहान,भदौ ५ गते । 

शिक्षक महासंघले अहवान गरेको राजधानी स्थित आन्दोलनमा शिक्षकहरु सहभागी भएपछि सिरहाका सामुदायिक विद्यालयहरु सुनसान बनेको छ । 

तेस्रो दिन जारी आन्दोलनमा शिक्षक महासंघको अहवानमा सिरहाका सयौ शिक्षकहरु सहभागीता जनाएका छन् । जान नभ्याएका शिक्षकहरु जाने तयारी गरिसकेको नेपाल राहत शिक्षक समिति लहानका सचिव हरिनाथ यादवले बताउनुभयो ।

 

उहाँले भन्नुभयो,'सरकारसँग हुने वार्तामा राहत शिक्षकहरुलाई नसमेटिए ४० हजार राहत शिक्षकहरुले आन्दोलनलाई निष्कर्षमा नपुरयाई फिर्ता हुने छैनौ ।' ६० वर्षसम्म काम गर्न पाउने र अवकासपछि सामाजिक योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने र स्थानीय तहले राहत शिक्षकहरुको सरुवा गरेर कुनै मानसिक तनाब दिन नहुने राहत शिक्षक समिति लहानले केन्द्रिय राहत शिक्षक समितिलाई उठाउन सुझावको रुपमा दिइएको उहाँले जानकारी दिनुभयो

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A