'मिटरव्याजीहरुलाई ऋण दिएर बैंहरुले प्रोत्साहन गर्नु हुँदैन'

  • असोज ८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज ८ गते । 

नेकपा माओवादी केन्द्र लहानको अध्यक्ष हेमन्त कुमार यादवले राष्ट्रिय बाणिज्य बैंक लगायत अन्य बैंकहरुले मिटरव्याजीहरुलाई ऋण दिएर प्रोत्साहन गर्न नहुने बताउनु भएको छ । 

आइतबार राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको उद्घाटन सत्रमा शुभकामना दिँदै यस्तो बताउनु भएको हो । 

गाउँका किसान मजदूरहरुले उस बिस हजारको रकमको लागिपनि मिटरब्याजीहरुको शरणमा जानुपर्ने बाध्यताको अन्तय गर्न बैंकहरु साना मझौला किसानहरुलाई गर्जो टार्न ऋण दिनुपर्ने उहाँले जोडदिनुभयो ।

सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित सुविधा सम्पन्न भवन निर्माण भएकोमा नेकपा माओवादी केन्द्र लहानले गौरव महसुस गरेको अध्यक्ष यादवले प्रष्टयाउनुभयो । 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A