राहत शिक्षकको आन्दोलन जारी

  • असोज ८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

असोज ८ गते । 

४० हजार राहत शिक्षकहरुको मागलाई सम्बोधन नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत राहत शिक्षकहरुले जनाएका छन् । 

सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक,बालविकास, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरुको माग सम्बोधन नगरी वेवास्ता गरिरहेकोले आन्दोलन रहर होइन,बाध्यता भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका सचिव शिव शङकर कामतीले बताउनुभयो । 

उहाँले भन्नुभयो,'आज सोमबारपनि सडकमा सुतेर काठमाण्डौमा आन्दोलन गरिरहेका छौ । शिक्षक महासङ्घले धोका दिएकोले राहत बाल विकास शिक्षकहरुले आन्दोलन जारी राखेका छौ । आन्दोलनमा देशैभरिबाट राहत शिक्षकहरु आउन अहवान गरेका छौ ।'

आन्दोलनमा सहभागिता जनाउन राहत शिक्षकहरु काठमाण्डौ आइरहेको समयमा विद्यालय बन्द गरेर सरकारलाई दबाब दिन पेशागत सङघ संगठनहरुलाई समेत आग्रह गरेको सचिव कामतीले जानकारी गराउनुभयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A