राहत शिक्षक आन्दोलन आक्रमक हुँदै

  • असोज १०, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

काठमाण्डौ १० गते । 

राहत,बालविकास र पेन्सन बञ्चित शिक्षकहरुको आन्दोलन बुधबार प्रहरी दमनपछि आक्रामक हुँदै गइरहेको छ । 

बुधबार ११ बजे आन्दोलनरत शिक्षकहरु भेला भएपछि प्रहरीले दमन गरेपछि शिक्षकहरु आक्रमक हुँदै बानेश्वरतर्फ लागेको थियो । बानेश्वर आउने क्रममा तीन पटक प्रहरको घेरा तोडेर अघि बढेको थियो । पर्साक एक संगिता खत्री शिक्षिकाको खुट्टा समेत भाँचिएको छ । 

शिक्षक महासङ्घले राहत बालविकास शिक्षिका र पेन्सन बञ्चित शिक्षकहरुको मागै सम्बोधन नगरी गद्यारी गरेको ठहर गरी शिक्क महासंघ मुर्दावाद भनेर नाराबाजी समेत गरेको छ । पीडित शिक्षकहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने राहत शिक्षक समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले बताउनुभयो । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A