शान्ति सुरक्षाको माग गर्दै चिकित्सकहरुद्वारा विरोध प्रर्दशन

  • असोज १२, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान असोज १२ गते । 

शान्ति सुरक्षाको माग गर्दै नेपाल मेडिकल एशोसिएसन सिरहाको अगुवाइमा चिकित्सकहरुले लहानमा बिरोध प्रदर्शन गरेका छन् । 

चिकित्सक कुट्न पाइदैन,शान्ति सुरक्षा कायम गर र चिकित्सकहरुमाथिको हिंसा बन्द गर प्लेकार्ड सहित शुक्रबार लहानको अस्पताल चोकदेखि शहिद चोक हुँदै बजार परिक्रमा गरेका थिए । 

एशोसियसनका अध्यक्ष सुभाष चौधरीले पोखराको मणिपुर,हेटौडा र विभिन्न ठाउँमा प्रहरीकै उपस्थितिमा चिकित्सकहरुमाथि भएको कुटपिटको घट्नाको बिरोधमा चिकित्सकहरु शान्तिपुर्ण आन्दोलनमा उत्रेको बताउनुभयो । उहाँले भन्नुभयो,'चिकित्सक प्रयास गर्दा गर्दै कुनै विरामीको मृत्युभयो भने चिकित्सकहरुमाथि नै हमला भइरहेको छ । पूर्ण शान्ति सुरक्षाको प्रत्याभुति नभए चिकित्सकहरुले सेबा दिन सक्दैन ।' सरकारले शान्ति सुरक्षाको ग्यारेण्टी नगरे आन्दोलन नरोकिने उहाँले। प्रष्टयाउनुभयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A