महदेवा पोर्ताहा मावि विज्ञान प्रदर्शनीमा प्रथम

  • कार्तिक २४, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,कातिक २ ४ गते । 

वरियारपटि युवा समाजले आयोजना गरेको विज्ञान कला तथा सांस्कृतिक प्रर्दशनमा श्री जनता माध्यमिक विद्यालय महदेवा पोर्ताहा प्रथम भएको छ । 

सामाजिक वातावरण तथा नृत्यमा क्रमश: द्वितीय र तृतीय समेत भएकोमा विद्यालय परिवार हर्षित देखिएका छन् । 

कातिक २२ र २३ गते आयोजना गरिएको प्रदर्शनमा १५४ वटा विद्यालयहरु सहभागी भएको थियो । प्रथम,द्वितीय र तृतीय स्थान ल्याउन सफल भएकोमा मिहिनेतको फल मिठो हुन्छ भने महसुस भएको त्यस विद्यालयका प्रधानाध्यापक घुरन यादवले बताउनुभयो । 

FB_IMG_1699594584374

सखुवानन्लारकटिको साँख जिल्लामा नै श्रीवृद्धि गरेको खुसी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले भन्दै यस विद्यालयको भौतिक र शैक्षिक विकासको लागि पालिकाले आवश्यक सहयोग गरी नमूना विद्यालय बनाउने विश्वास व्यक्त गर्नुभयो ।

FB_IMG_1699594593941  

विद्यालयको शैक्षिक अवस्था राम्रो रहेको त्यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्य नारायण यादवले भन्दै प्रथम द्वितीय र तृतीय पुरस्कार जित्न सफल भएकोमा गौरव महसुस भइरहेको बताउनुभयो ।

विज्ञान कला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेर बरियारपटि युवा समाजले राम्रो काम गरेको र सहयोग गर्नु भएको वरियारपटि गाउँपालिका अध्यक्ष सन्तोष महतोको प्रशंसा जिल्लाभरिमा भइरहेको छ । 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A