मंसिर ६ गते सिरहा धनुषा जोडने पुलको शिलान्यास गर्न प्रम प्रचण्ड आउनु हुने

  • मंसिर १, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

मंसिर १'गतौ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मंसिर छ गते सिरहा आउनु हुने कार्यक्रम तय भएको छ । 

सिरहा धनुषा जोडने कमला नदीमा सिरहाको चिकनाघाट र धनुषा सबैला नगरपालिकाको -४ पटेर्वा जोडने पुलको शिलान्यास गर्न आउनु हुने कार्यक्रम तय भएको सबैला नगरपालिकाको प्रमुख कारिराम यादव र नेकपा माओवादी प्रदेश कमिटिको सदस्य चन्देश्वर यादवले जानकारी गराउनु भएका छन् । 

IMG-20231113-WA0002(1)

नेकपा माओवादी केन्द्रका उप महासचिव समेत रहनु भएको पुर्व मन्त्री मातृका प्रसाद यादव पुल निर्माणको लागि पटक-पटक गर्नु भएको पहल अनुसार २०७९ असार २९ गते ब्रिज ब्रान्च चाकुपथ ललितपुर एसबिए जे वाइ सँग पुल निर्माणको लागि टेण्डर भएको हो । 

अर्को पुल निर्माण हुन लागि रहेको हुलाकी सडकमा निर्माण भएको पुल सञ्चालनमा नआउँदै भासिएको थियो । त्यस पुलको मर्मत सम्भार र सञ्चालन कहिले हुनेबारे पनि प्रम प्रचण्डबाट सम्बोधन हुने आशा सिरहा र धनुषाका स्थानीयहरुले गरेका छन् । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A