लहान अस्पताल चाँडै सय शय्याको हुनेछ : स्वास्थ्य मन्त्री सिंह

  • मंसिर २३, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,मंसिर २३ गते । 

लहान स्थित राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल चाँडै एक सय शय्याको हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । शनिबार अस्पतालको अनुगमन तथा निरिक्षण गर्दै यस्तो बताउनु भएको हो । 

प्रदेश सरकारले गरेको पहिलो प्रतिवद्धता दाताद्वय राम कुमार शारडा र उमा प्रसाद मुरारकाको नामबाट राम कुमार उमा प्रसाद प्रादेशिक अस्पताल नामाकरण गरिएपछि दाताद्वय मुरारका र शारडा दाता परिवारले अस्पताल रहेको जग्गा एक विगहा १५ कठा १० धुर जग्गा रजिष्ट्रेशनको लागि अन्तिम चरणमा रहेको मन्त्री सिंहले बताउनु भयो । उहाँले थप्नुभयो,' यो अस्पताल सय शय्यामा चाँडै परिणत भइ यसको सेवा विस्तार गरिने छ ।'

FB_IMG_1700648685756

याता दाता परिवारको त४र्फबाट मुरारीलाल मुरारकाले जग्गा रजिष्ट्रेशन असोज १२ गतेको मुख्यमन्त्री सरोज कुमार यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र कुमार सिंससँग भएको सम्झौता अनुसार अस्पतालको विस वर्ष देखि थाँती रहेको कामहरु सबैको सहयोगले पुरा हुँदै गएको छ । अस्पतालको उन्नयनको लागि प्रदेश सभाको माननीयहरु राज कुमार गुप्ता राजेन्द्र प्रसाद चौधरी र ललिता दासले खेल्नु भएको भूमिका प्रशंसनीय रहेको उहाँले भन्दै धन्यवाद ज्ञापन गर्नुभयो

। 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A