मैथिली साहित्य गोष्ठी प्रत्येक महिना हुने

  • पुस १, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,पुस १ गते । मैथिली साहित्य परिषद् सिरहाले प्रत्येक महिनाको अन्तिम शनिबार मैथिली कवि गोष्ठी गर्ने भएको छ । 

परिषदका संयोजक राम रिझन यादवलाई अनुसार सिरहामा स्थानीय मातृभाषा मैथिलीको विकासको लागि साहित्य परिषदले यस्तो निर्णय गरेको हो । मंसिर महिनाको अन्तिम शनिबार सिरहा पुस्तकालयमा कवि गोष्ठी सम्पन्न भएको उहाँले भन्दै पुस महिनाको अन्तिम शनिबार पुस २८ गते जेभिएम स्कूल गोलबजारमा हुने जानकारी दिनुभयो । 

मैथिली साहित्य परिषद् सिरहाले विधान दार्ता गराइ तैमासिक साहित्यिक पत्रिका समेत प्रकाशित गर्ने संयोजक यादवले बताउनुभयो । धनुषा र सप्तरीको तुलनामा मैथिली गतितिवि सिरहामा कम भइरहेको महसुस गरी सिरहाका मैथिली साहित्यकारहरु सक्रिय भएका साहित्य परिषदका अर्का सदस्य अनुरुद्र ठाकुरले तर्क गर्नुभयो

। 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A