बैंक लघुवित र सहकारीको कर्जाले घर विहिन बनाएपछि

  • माघ २, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, माघ २ गते । 

बैंक लघुवित्त र सहकारीको रीनले घरविहिन बनाएको दुर्गा प्रसाइको राष्ट्रिय राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानमा लागेका अभियानकर्मीहरुले सोमबार लहानमा पत्रका सम्मेलन गरेर बताएका छन् । 

अभियानका मधेश प्रदेशका संयोजक नरेश कुमार साहले तमाम व्यापार व्यवसाय रिनको अन्यायपूर्ण ब्याज तिरेर चौपट भएको बताउनुभयो । उहाँले भन्नुभयो,'बैंक लघुवित र सहकारीको आंतक सहिय छैन । हाम्रो समस्या कुनै राजनीति दलहरुले उठाएन । सरकारले सम्बोधन गरेन । दुर्गा पर्साद प्रसाद प्रसाद प्रसाइले मात्रै सम्बोधन गर्ने भएकोले हामी उहाँको अभियानमा जुटेका छौ ।'६

-७ प्रतिशत ब्याजमा दिएको रिन १८ प्रतिशत ब्याज लिएर असुली गर्न थालेपछि हामी व्यापारीबरुलाई आन्दोलन बाहेक अर्को विकल्प नरहेको अर्को व्यापारी हरि किशोर महतोले बताउनुभयो । देशको आर्थिक टाट पल्टिएको उहाँले भन्दै यो आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलनमा साथ दिन हामी दुर्गा प्रसाइको आन्दोलनमा सहभागी भएको बताउनुभयो । 

राजबिराजमा बैधनाथ मुनधडाले हामी रैथाने मरवाडी भएको भन्दै यो देशलाइ बर्माबाट आएका बर्मेली मरवाडीहरुले लुटेको तर्क गर्नुभयो । देशलाई बचाउन विस लाखसम्मको रिन माफी गराउने दुर्गा प्रसाइको अभियान सहि भएको धारणा व्यक्त गर्नुभयो ।

देशको अवस्था यहि रहे श्रीलङकाको अवस्था आउन समय नलाग्ने बैंक लघुवित र सहकारी रीन पीडित संघर्ष समितिको अध्यक्ष खडग नारायण चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,'एक दिन यस्तो नआओस् नेताहरुलाई घिसारेर सडकमा ल्याउनु परोस । ' सरकारलाई सदवुद्धि आओस हामी सचेत गराइ रहेका छौ ।'

माघ २ गते लहान-१ नयाँ बसपार्कमा आयोजित दुर्गा प्रसाद प्रसाइ प्रमुख वक्ता भएको सभामा सहभागी हुन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A