साहले फलाए महँगोमा बिक्री हुने दुई रङ्गको कोबी

  • माघ २४, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान माघ २४ गते । 

प्राय कोबी सेतो रङ्गको हुने गरेको छ । किसानले यहि रङगको उत्पादन गर्ने गरिन्छ । तर, लहान-२४ झुटकीको किसान रतन साहले बैजनी र पहेलो रङ्गको महँगोमा बिक्री हुने कोबी फलाएर राम्रो आम्दानी हुने भएपछि आउने वर्षदेखि उत्पादनको दायरा बढाएर राम्रो आम्दानी गर्ने भनेर हौसिनु भएको छ । 

रतन साह भन्नुहुन्छ,'विदेशमा रहेको बेला फेसबुकमा यस्ता रङगका कोभी देखेर स्वदेश फर्केपछि उत्पादन गर्ने प्रण गरेका थिए । भारतबाट विउ ल्याएर यसवर्ष बैजनी र पहेलो रङगका कोबी फलाउन सफल भए । बजारमा प्रतिकिलो दुई सयको दरले बिक्री भयो । अर्को वर्षदेखि आठ कोठामा कोबी उत्पादन गर्ने सोच बनाएका छु ।' 

IMG_20240207_144158

 जब किसानलेफेसबुकमा हेरेर यति गर्न सफल भयो भने कृषि शाखाले लहानको माटोमा उत्दान हुने तरकारी र अन्य बालीको लागि खोज अनुसन्धान गरेर किसानको जीवनस्तर उकास्न जरुरी रहेको लहान -१३ का कृषक सत्य नारायण यादवको भनाइ छ । 

लहान नगरपालिका -३,९,१३,१४,१५,१६,१७,१८,१९,२०,२१,२३ र २४ तरकारी खेतिको लागि पकेट क्षेत्र घोषणा गरी किसानको जीवन स्तर उकास्न कृषिमा लगानी, निगरानी,बजार व्यस्थापन र चिस्यान केन्द्र आवश्यक रहेको तरकारी खेतिमा लागेका किसानहरुको माग रहेकोछ ।

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A