अज्ञात समूहद्वारा लुटपाट गरिएको प्रति लहान सुनचाँदी व्यवसाय संघको गम्भिर ध्यानाकणर्

  • वैशाख २०, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यवसाय संघका कार्य समिति सदस्य तथा रिंकू ज्वेलर्सका प्रोप्राईटर दिनेश कुमार साहको घरमा केही अज्ञात समुहको झुण्डले लुटपाट गरिएको घटनाप्रति लहान सुनचाँदी व्यवसाय संघले ध्यानाकर्षण भएको जनाएको छ ।

गत बैशाख ६ गते बिहीबार घरमा कोही नभएको बेला डाका सैलीमा घर भित्र रहेका गर गहना तथा सर समान लटपाट गरेको लहान सुनचाँदी व्यवसाय संघले बिहीवार प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो ।

लहान सुनचाँदी व्यवसाय संघका अध्यक्ष नन्दकिशोर गुप्ताद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ- यस्ता निन्दनीय कार्यको घोर भर्तसना गर्दै दोसीलाई अविलम्ब कानूनको दायरामा ल्याई कडा कारवाहीको माग गर्दछौं । यो देशमा कानूनी व्यवस्थाको प्रत्याभूति दिलाउनुका साथै पिडित पक्षलाई न्याय दिलाउन सम्वन्धीत सबैलाई विज्ञप्ती मार्फत अनुरोध गर्दछौं ।

व्यवसाय संघले लुटपाटको घटनामा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गरेको छ ।

bigyapti

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A