विद्यालयमा स्वच्छता सम्बन्धी कार्यक्रम सुरु

  • असोज १३, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान, असोज १३ गते । 

लहान नगरपालिकाको चार वटा सामुदायिक विद्यालयहरुमा विद्यालयमा स्वच्छता सम्बन्धी व्यवहार परिवर्तन कार्यक्रम सुरु भएको छ । 

यस वर्ष श्री जनता माध्यमिक विद्यालय बैरिया गुदीगाउँ लहान -१० श्री जनता माध्यमिक विद्यालय पिडरबोनी लहन -११श्री आधारभूत त विद्यालय कल्याणदह लहान -२२ र श्री जनता आधारभूत विद्यालय लहान मटियर्वा लहान-१ मा सुरु भएको सामाजिक परिवर्तन कर्ता राजकुमारी पासवानले जसनकारी दिनुभयो । यहि कार्यक्रम आठ वटा सामुदायिक विद्यालयहरुमा सम्पन्न भैसकेको छ । 

IMG_20240929_130425

यस वर्ष ४३ जना शिक्षक शिक्षिकाहरुलाई तीन दिइने तालिम दिएर छ महिनामा विद्यालयका प्रत्येक शिक्षिकाले स्वच्छता व्यवहार परिवर्तन सम्बन्धी ४५ मिनेटको छ वटा सेसन छ महिनामा गर्नुपर्ने सामाजिक परिचालिका नम्रता भट्टले जानकारी दिनुभयो । 

यस कार्यक्रमबाट बिधारथीहरुले स्वच्छता सम्बनधी शुद्ध पानी पिउने,शौचालय प्रयोग साबुन पानीले हात धुने,खाद्य स्वच्छता विद्यालयमा फोहोर व्यवस्थापन र विद्यालयमा महिनाबसरी व्यवस्थापन सम्बन्धी विधार्थीहरुलाई ज्ञान सिप सिकाउनु पर्ने श्री ज मावि बैरिया गुदीगाउँ लहान -१० का फोकल शिक्षक सुशिल साहले जानकारी दिनुभयो । सरसफाइ खसनेपानी तथा स्वच्छता सम्बन्धी कार्यक्रम बाटर एडको सहयोग विकन परियोजना अन्तर्गत दलित जन कल्याणको पहलमा चलि रहेको छ । 

 

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A