सहकारी अपचलनमा संलग्नलाई कारबाही र बचतकर्ताको पैसा फिर्ता हुनु पर्छ: अध्यक्ष नेपाल

  • कार्तिक १३, २०८१
  • समृद्धिपथ
alt

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने र बचतकर्तालाई आफ्नो पैसा फिर्ता पाउने सुनिश्चितता दिन सरकारलाई आग्रह गरेका छन्।

समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, "दोषीलाई उन्मुक्ति दिनु हुँदैन र निर्दोषलाई फसाउनु पनि हुँदैन। कुनै पनि कार्य राजनीतिक पूर्वाग्रहमा आधारित हुनुहुन्न। सरकारले बचतकर्ताको पैसा सुरक्षित रूपमा फिर्ता दिने व्यवस्था मिलाउनुपर्छ।"

अध्यक्ष नेपालले आफ्नो पार्टीले हाल अन्य कुनै दलसँग मिलेर जाने योजना नराखेको स्पष्ट पारे। उनले भने, “विचार मिल्ने शक्ति पाए मोर्चाबन्दी गर्न तयार छौं। तर, अहिले अन्य पार्टीसँग एकता गर्ने अवस्था छैन।”

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A