प्रेस सेन्टर सिरहाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा रामभरोसी यादव

  • पुस २३, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान पुस २३ गते । 

 प्रेस सेन्टर सिरहाको पाँचौ जिल्ला अधिवेशनबाट राम भरोसी यादवको अध्यक्षतामा जिल्ला कार्य समिति,केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधि चयन गरेर सम्पन्न भएको छ । 

गोलबजारको व्यापारसंघमा सम्पन्न पाँचौ अधिवेशनबाट उपाध्यक्षद्वयमा मुकेश कुमार यादव,सन्तोष कुमार साह,सचिवमा सुदिप राउत,सह सचिवद्वयमा सुरेश राय,आशानन्द यादव, कोषाध्यक्षमा नैना चौधरी सदस्यहरुमा क्रमश: अनुभक्त चौधरी,मोहन साह,विवेक परियार ज्ञान राय र सुनिल साह चयन भएका छन् । 

यसैगरी प्रदेश प्रतिनिधिमा जीवछ उदासी,राम भरोसी कामती र राम नारायण ठाकुर चुनिएका छन् भने केन्द्रिय प्रतिनिधिमा चन्द्रदेव कामती र आशे विश्वकर्मा चयन हुनु भएका छन् । 

उप महासचिव हिरालाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न पाँचौ अधिवेशनमा केन्द्रिय अनुशासन विभागका सदस्य देव कुमार यादव र प्रचार प्रसार विभागका सदस्य चन्द्रदेव काम्तीको उपस्थिति रहेको थियो । 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A