चैत ३ गतेदेखि मिर्चैया नपाबाट राष्ट्रिय परिचय पत्र वितरण हुने

  • फागुन २७, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन २७ गते 

सिरहाको मिर्चैया,कर्जन्हा र कल्याणपुर नगरपालिकाको राष्ट्रिय परिचय पत्र चेत ३ गतेबाट वितरण हुने मिर्चैया नगरपालिकाले जनाएको छ । 

फागुन २१ गते बुधबार राष्ट्रिय परिचय पत्र विभाग र मिर्चैया नगरपालिकाबीच सहमति भएर परिचय पत्र बनाउने कार्य हुन लागेको मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवले जानकारी दिनुभयो । सम्झौतामा राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागको महानिर्देशक युवराज कटेल र नगरप्रमुख यादवले हस्ताक्षर गरेपछि चैत ३ गतेदेखि सुरु गर्न थालिएको हो । 

आठ महिनादेखि रोकिएको परिचय पत्र बनाउन आवश्यक कर्मचारी र प्रविधि व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न ११ बुँदे सहमति समेत भएर राष्ट्रिय परिचय पत्र बनाउने कार्य अघि बढ्न लागेकोले आउन लागेको मौकाको फाइदा लिन तीनै पालिकाको स्थानीयहरुसँग प्रमुख यादवले आग्रह गर्नुभयो ।

 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A