थाना चोकदेखि कटहासम्मको कालोपत्रे सडक निर्माण शुभारम्भ

  • फागुन २७, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,फागुन २७ गते 

बहुप्रतिक्षित थाना चोकदेखि कटहा चोकसम्मको कालोपत्रे (अल्फास्ट ) सडक निर्माण कार्यको सुरु भएको छ । 

लहान नपा १,२,३ र १९ नम्बर वडालाई जोड्ने सडक निर्माण नहुँदा स्थानीवासीहरुबाट व्यक्त भइरहेको व्यापक जन गुनासोलाई ध्यानमा राखेर चार करोड पाँच लाख १३ हजार ९१८. ६० मा ठेक्का टेण्डर भइ कार्य शुभारम्भ भएको हो । 

सडक निर्माण बोर्ड पढेर लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी नेपाल पत्रकार महासंघ सिरहा अध्यक्ष मनोज बनैता वडा नम्बर १ र २ का वडाध्यक्षहरु क्रमश: युगल किशोर चौधरी र सियाराम यादव लगायत स्थानीहरुको उपस्थिति रहेको थियो । 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A