राजनीति

    Showing १५१-१६० of ३४६ items.
  • सिरहा जिल्ला एमालेको किल्ला बन्छ : नेता श्रेष्ठ

         जीबछ उदासी  लहान,भदौ १८ गते ।  सिरहा जिल्ला नेकपा एमालेको किल्ला बनाउन मंसिर ४ गतेको निर्वाचन चुनावी परिणाम हात पार्न टोल कमिटिसम्मलाई सक्रिय बनाउने मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले बताउनु भएको छ ।  नेकपा एमालेको पक्षमा मधेस प्रदेशमा चुनावको परिणाम जाने पार्टी प्रवेशको लहरले संकेत देखा परिसकेको नेता श्रेष्ठले जोड दिनुभयो ।   नेता श्रेष्ठले भन्नुभयो,'नेकपा एमालेको हरेक तहका नेता कार्यकर्ताहरु सक्रिय हुन निर्देशन पार्टीले दिइसकेको छ । टोल कमिटिसमलाई सक्रिय पारेर घरघरमा पुगेर जनतालाई पार्टीको एजेन्डा बुझाउने काम गर्न संगठनका सारा शक्ति परिच

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • ४०६ पटक पढिएको
    • समृद्धिपथ
  • माहोल सृजना गर्न सके सिरहा एमालेमय हुने निश्चित

        जीवछ उदासी  चुनाव महँगो भयो । यस अवस्थामा संघ र प्रदेशको उम्मेदवार हुन लखपतिले हुँदैन,करोडपतिको खोजी भइरहेको छ । चुनावी अखडामा गठबन्धनले जस्तो उम्मेदवार उठाउँछ,त्यस्तै उमेदवार एमालेले पनि उठाउने सोचमा एमाले रहेको छ । महँगो चुनावी परिपाटीले हरेक दलका इमानदार निष्ठावान नेताहरुको लागि समस्या भएपनि करोडपतिहरुको लागि राम्रै छ । जता गएपनि शुभलाभ छ ।  चुनावमा आर्थिक अवस्था कमजोर भएका नैतिकवान नेताहरु चुनावमा हुने खर्चको भयले उम्मेदबार बन्नबाट वञ्चित भइरहेका छन् । उम्मेदवार हुन संगठन,अर्थ र व्यक्तित्व तीन आधार चाहिन्छ यो सत्य नै हो । तर,यस विषयमा अन्य पार्टीहरुभन्दा कम्युनिष

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • ५१३ पटक पढिएको
    • समृद्धिपथ
  • स्थानीय सरकारको सय दिन : लहान नगरप्रमुखको ‘हनिमुन अवधि’ आश्वासनको पुलिन्दा, कामभन्दा गफ बढी

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाका स्थानीय सरकारको आज सय दिन पुरा भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगार, भ्रष्टाचार मुक्त हाम्रो लहान’को नारा लिएर अघि बढेका लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेश प्रसाद चौधरीले सय दिनको अवधिमा कुनै राम्रो काम गर्न सकेको छैन् । विवाद, अकर्मण्यता र दिशाहीनतामा अलमलिएका छन् । भनिन्छ कुनै पनि सरकारको सय दिन ‘हनिमुन अवधि’ आफ्नो कार्यकालको राम्रो सुरुवात गरेको हुन्छ । तर लहान नगरपालिकामा भने उल्टो भएको छ । सय दिनको ‘हनिमुन अवधि’ भाषण, आश्वासन, प्रतिवद्धता, मतभेद, विवाद र सम्मान ग्रहण गर्दैै वितेको छ । स्थानीय सरक

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • २,९३१ पटक पढिएको
    • समृद्धिपथ
  • गुटलाई समाप्त गर्न बुद्धिजीवीहरु सक्रिय हुनुपर्छ: इन्चार्ज सिंह

      जीबछ उदासी  लहान,भदौ ८ गते ।  नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेशका इन्चार्ज अर्जुन सिंहले नेकपा एमालेभित्र देखिएको गुटलाई समाप्त पार्नु पर्ने बताउनु भएको छ ।  बुद्धिजीवी परिषद सिरहा -१ को क्षेत्रीय कमिटिको अध्यक्ष मनोयन गर्ने लहान नगरकमिटिको पार्टी कार्यालय लहानमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।   एकातिर एमालेको बिरोधमा पाँच दल एक ठाउँमा गठबन्धन गरेको छ अर्कोतर्फ पार्टीभित्रै जिम्मेबार नेताहरुबाट अन्तर्घात हुँदा मधेस प्रदेशमा एमालेको अवस्था मधेस प्रदेशमा सोचेको जस्तो देखिएन इन्चार्ज सिंहले सुझाउँदै भन्नुभयो,'स्थानीय चुनावमा निरासा

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • ३४३ पटक पढिएको
    • समृद्धिपथ
  • धनगडीमाई नगरपालिकामा एमाले प्रवेशको लहर

      जीवछ उदासी  लहान,भदौ ७ गते ।  मंसिर ४ गते हुने निर्वाचनको मिति तय भएसँगै सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा एमाले झन् बलियो हुँदै गएको छ । सोमबार बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।  नव प्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले अबीरमाला लगाई पार्टीमा प्रवेश गराउनु भएको थियो ।  नेता श्रेष्ठले मुलुकको समृद्धि विकास र राष्ट्रियताको लागि नेकपा एमाले नै एक भरपर्दो विकल्प रहेको ठहर नेपाली जनताले गरेर विभिन्न दलहरु त्यागेर एमालेमा प्रवेश गरिरहेको बताउनुभयो ।  नेता श्रेष्ठले भन्नुभयो,'मधेस प्र

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ३६४ पटक पढिएको
    • समृद्धिपथ
  • चुनाव जित्न तीन आधार हुनैपर्ने : नेता श्रेष्ठ

      जीवछ उदासी  लहान,भदौ ६ गते ।  नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले चुनाव जित्न तीन आधार हुनु पर्ने बताउनु भएको छ ।  चुनाव भावनामा बगेर आधारहिन तर्क गरेर जितिदैन, जितको लागि संगठन,अर्थ र उम्मेदवारको व्यक्तितव हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।  उहाँले भन्नुभयो,'स्थानीय चुनावको मत हेर्दा सिरहाको २,३ र ४ नम्बर क्षेत्रमा एमाले मजबुत देखिएपनि सिरहा -१ मा मेहनत गर्नुपर्छ'।  चुनावमा कहिलेकाहि नसोचेको परिणाम आउँदो रहेछ नेता श्रेष्ठले भन्दै लहान नगरपालिका र मिर्चैया नगरपालिकाको परिणाम यस्तो होला कल्पना नगरेको बताउनुभयो।  न

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • २८८ पटक पढिएको
    • समृद्धिपथ
  • 'मधेस प्रदेशमा एमालेले सबै तागत झोक्नुपर्छ'

    जीवछ उदासी मंसिर ४ गते हुने चुनावमा मधेस प्रदेशमा कसको प्रा भारी होला ? गठबन्धनलाई एमालेले पछि पार्न सक्छ कि झन् दयनीय अवस्था होला ? यहि बीचम राष्ट्रपतिले फिर्ता गर्नु भएको नागरिकता विधेयकले असर पर्ला कि विभिन्न कोणबाट मधेसमा चर्चा चलि रहेको छ । गठबन्धनमा उम्मेदवारको व्यस्थापन चुनौती देखिएको छ भने नेकपा एमालेले गठबन्धनलाई परास्त गर्न निकै मेहनतको आवश्यक्ता छ । मधेस प्रदेशमा मधेसवादी मार्का भएका दलहरुको चमक पनि कम भएकै हो । नेपाली काँग्रेस आफ्नो पुरानो राजनीति जमीन फिर्ता गर्ने मुडमा छ । मधेसको राजनीति सेन्टीमेन्टमा बहकिने भएकोले नागरिकताको विषय अहिले उचालेर फेरि एमालेलाई कमजोर गर्ने रणनीतिमा

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ३१९ पटक पढिएको
    • समृद्धिपथ
  • मधेसमा कमजोर छैन् एमाले

    जीवछ उदासी  चुनावको मिति घोषणा भैसकेको छ । गठबन्धन भर्सेज एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोर मधेसमा रहेको सए्तरीदेखि पर्सासम्मका आठ जिल्लाहरुमा ३२ संघीय सीट रहेको छ । प्रत्येक संघीय सिटमा दुई रदेशसभाको संख्याको दरले ६४ सिट रहेको छ । २०७५ को चुनावमा मधेसवादी र माओवादीको अवस्था सन्तोषजनक भएपनि एमाले तुलनात्मक रुपमा कमजोर रहे । बाम एकता भएर नेकपा बनेपछि मधेसमा नेकपा निकै बलियो हुन पुगेको थियो भने काँग्रेस कमजोर हुँदै गइरहेको थियो । मधेसमा कम्युनिष्ट पार्टी बलियो हुने कुरा दिल्लीको लागि अपाच्य भयो । त्यसमा पुर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले राष्ट्रिय

    • प्रकाशित मितिः श्रावण २८, २०७९
    • ३१० पटक पढिएको
    • समृद्धिपथ
  • सुशासन,समृद्धि र सामाजिक न्यायको लागि हाम्रो अभियान: अनेमसंघ

      जीबछ उदासी  लहान,साउन १३ गते । अखिल नेपाल महिला संघले देशभरी नै सुशासन,समृद्धि सामाजिक न्याय र महिला हिंसा रोक्न अभियान थालिने बताएको छ ।   सिरहाको लहानमा अखिल नेपाल महिला संघ प्रदेश स्तरीय महिला युवा तथा अभिमुखीकरण दुई दिने कार्यक्रमको दोस्रो दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।  अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य,संघीय सांसद तथा महिला नेतृ सुजिता शाक्यले रास्ट्रियता,सुशासन,समृद्धि र सामाजिक न्यायको लागि अखिल नेपाल महिला संघ कटिवद्ध रहेको बताउनुभयो ।  उहाँले थप्नुभयो,'अन्तराष्ट्रिय र दक्षिण एशियाका मुलुकहरुमा समेत प्रचलनमा रहेको नागरिकता स

    • प्रकाशित मितिः श्रावण १३, २०७९
    • ३६४ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार नगरपालिकामा प्रक्रिया पुर्याएर दक्ष करारमा कर्मचारी भर्ना गरिने

    अभयचन्द्र यादव लहान,साउन १० गते ।  गोलबजार नगरपालिकामा करारमा भर्ना गरिएका अदक्ष करारका कर्मचारीहरु हटाएर प्रक्रिया पुर्याएर दक्ष कर्मचारी भर्ना गर्ने नेकपा एमाले सिरहा जिल्ला कमिटिको अध्यक्ष चन्देश्वर मण्डलले बताउनु भएको छ । सदरमुकाम सिरहामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादीबाट निर्वाचित पूर्व मेयर देवनाथ साहले प्रक्रिया नै नपुरयाई आफ्ना आफन्त पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाएकोले अदक्ष करारका कर्मचारीहरु हटाउनु परेको अध्यक्ष मण्डलले प्रष्टयाउनुभयो ।    करार कर्मचारी हटाउँदा नेकपा माओवादीका नेता कार्यकर्ताहरुलाई गाल

    • प्रकाशित मितिः श्रावण १०, २०७९
    • ४५१ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A