समाज

    Showing २५१-२६० of ८५९ items.
  • कामतको योगदानको कदर गर्दै राष्ट्रिय शोक मनाउनुपर्ने : नेता निधि

      जीवछ उदासी  लहान साउन २० गते ।  नेपाली काँग्रेसको नेता बिमलेन्द्र निधिले वरिष्ट चर्चित शास्त्रीय संगीतका साधक गुरुदेव कामतको योगदानको कदर गर्दै राष्ट्रिय शोक मनाउनुपर्ने बताउनु भएको छ ।  शनिबार नेता निधि कामतको गृह गाउँ लक्मीपुरपतारी पोखरभिण्डा निज निवास पुगेर कामतका परिवारजनसँगै भेटेर यस्तो बताउनुभयो ।  नेता निधिले भन्नु यो,' श्रद्धाञ्जली दिन मात्रै होइन,क्षमा माग्न पनि आएको छु । कामतको स्वास्थ्य उपचार गराउने जिम्माेवारी सरकारले लिनु पर्दथ्यो । साताको वरिपरि हामी छौ तर समयमा जानकारी हुन नसक्दा यो जिम्मेबारीबाट चुकेका छौ । '    काठमाण्डौको नाँचघरमा एक

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ५४१ पटक पढिएको
    • समृद्धिपथ
  • शौण्डिक चौरासी समाजको अध्यक्षमा पुन्: मुनि साह

      जीवछ उदासी  लहान,साउन १३ गते ।  शौण्डिक चौरासी समाजको सम्पन्न चौथो महाधिवेशनबाट लहान नगरपालिकाको पूर्व नगरप्रमुख मुनि साह पुन: अध्यक्ष पदमा चयन हुनु भएको छ ।   १७ सदस्यीय केन्द्रिय समितिको उपाध्यक्षमा क्रमश: मनमोहन साह,राम जतन साह,किशोर कुमार साह,जय प्रकाश चौधरी सुरेश चन्द्र सुमन महासचिवमा सन्तोष साह,सचिवमा भरत कुमार साह, कोषाध्यक्षमा रामएकवाल साह,सह कोषाध्यक्षमा नागेश्वर चौधरी सदस्यहरुमा क्रमश: राम चन्द्र साह,कमल प्रसाद साह,पशुपति साह,महेन्द्र साह,रामएकवाल साह,राम विलास शरण र ओम प्रकाश साह रहेका छन् ।  साउन ११ र १२ गते लहानको मारवाडी सेवा सदनको सभा हलमा सम

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ६१२ पटक पढिएको
    • समृद्धिपथ
  • शौण्डिक चौरासी समाजको चौथो महाधिवेशन सुरु

    फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान, पहिचान र सम्मानका लागि शौण्डिक चौरासी समाजको चौथो महाधिवेशन-२०८१ सुरु भएको छ । श्ुक्रबार सिरहाको लहान स्थित मारवाडी सेवा समितिको सभाहलमा समाजको केन्द्रिय महाधिवेशन सुरु भएको हो । समाजको चौथो महाधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले महाधिवेशनको उद्घाटन गर्दै स्वजातिय विकासको लागि एकताबद्ध हुनु पर्ने बताउनु भयो । उहाँले समाजको लागि सबै मिलेर अघि बढेमा आर्थिक, समाजिक, राजनीतिक र संस्कृति क्षेत्रको उजागर गर्नका लागि महत्वपूणर् भुमिका खेल्ने बताउनु भयो । नेपा

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ५७० पटक पढिएको
    • समृद्धिपथ
  • दलित समुदायका पत्रकारलाई चौतर्फी चुनौती

    मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न चौतर्फी चुनौती पार गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । उसै त आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूत जस्ता समस्याले पेसा गर्न बाधा पु¥याएको उनीहरूको दाबी छ । दलित समुदायका व्यक्तिलाई पत्रकार नै नमान्ने गैरदलित चलनका कारण पनि यो पेसामा टिक्न गाह«ो भएको उनीहरूको भनाइ छ । युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र प

    • प्रकाशित मितिः साउन ४, २०८१
    • ४१९ पटक पढिएको
    • समृद्धिपथ
  • दलित नागरिक समाज सञ्जालका लागि क्षमता विकास तालिम सुरु

    निर्मला दाहाल मिर्चैया । मधेश प्रदेशका दलित नागरिक समाज सञ्जालका पदाधिकारीहरूको लागि क्षमता विकास तालिम सुरु भएको छ।सिरहाको मिर्चैमा यूएस एड नेपालको आर्थिक सहयोग, द एसिया फाउण्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको आयोजनामा कार्यक्रम सुरु भएको हो । दलित नेतृत्व नागरिक समाजहरुको सस्थागत क्षमता अविवृद्धि र दलितका लागि राज्यले दिएको अधिकारहरू प्राप्तिको गर्ने उद्देश्यले तालिम संचालन गरिएको कार्यक्रम अधिकृत अजेन्द्र दासले जनाकारी दिनु भयो । त्यस्तै तीन दिनसम्म चल्ने तालिममा सहभागीहरुलाई समूदायमा आधारित संगठन सम्बन्धी कानूनी व्यवस्था बारे अवगत गराउने, दलित अभियानकर्मीहरुलाई आशक्तिकारणका

    • प्रकाशित मितिः साउन १, २०८१
    • ३३८ पटक पढिएको
    • समृद्धिपथ
  • लायन्स क्लवद्वारा विद्यालयमा वृक्षारोपन

      जीवछ उदासी  लहान,असार २७ गते ।  लायन्स क्लव अफ फूलवारीले सामुदायिक विद्यालयको खुल्ला ठाउँमा वृक्षारोपन कार्यलाई अघि बढाएको छ । पर्यावरण दिवसको अवसरमा सुुरु गरिएको वृक्षारोपन कार्यलाई सताव्यापी रुपमा अघि बढाएको हो ।  क्लवका अध्यक्ष शङकर प्रसाद गुप्ताको अनुसार वातावरणको दिवसको अवसरमा सुरु गरिएको वृक्षारोपन कार्यक्रम अन्तर्गत बुधवार लहान-१७ स्थित श्री जनता आघारभूत विद्यालय बलानसेर -१७ मा अम्बा आँप गुलमोहर लगायत वातावरणमैत्री विरुवा रोपिएको हो ।  विद्यालयमा क्लबबाट विरुवा रोपेर ठूलो गुण लगाएको त्यस विद्यालयका प्रधानाध्यापक मदन मण्डलले बताउनुभयो ।  अति विपन्न ग

    • प्रकाशित मितिः असार २७, २०८१
    • ६४२ पटक पढिएको
    • समृद्धिपथ
  • परमेश्वर सहकारीमा चोरी

      जीवछ उदासी लहान,असार १९ गते ।  सखुवानन्कारकटि गाउँपालिका -३ परिहारपुर चोकमा रहेको प्रमेवर वचत तथा रोन सहकारीमा मङ्गलवार राती चोरी भएको छ ।  सहकारीका प्रवन्धक सन्तोष कुमार यादवका अनुसार कम्प्युटर र नगद सहित तीन लाख पचहतर हजार चोरी भएको हो । सहकारीको सटर ढिका तोड्दा र चोरी गर्दा एक घण्टाभन्दा बढी समय लागेको हुनुपर्छ। यत्रो समय लगाएर चोरी गर्दा नजिकै रहेको २ किलोमिटर दक्षिणमा रहेको इलाका प्रहरी कार्यालय महेश्वारीको गस्ती आएको भए चोर समातिने थियो । एक महिना अघि एक लाख ह्याक गरेर रकम निकालेको थियो । ह्याकर समात्न इलाका प्रहरी कार्यालय लहानमा दिएको निवेदन उपर कुनै सुनवाइ भएको छै

    • प्रकाशित मितिः असार १९, २०८१
    • ६४० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    सिरहा । सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पडिण्तले उनीहरू दुवैको दुर्घटनामा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परि

    • प्रकाशित मितिः असार २, २०८१
    • ४६५ पटक पढिएको
    • समृद्धिपथ
  • कृषि फार्ममा व्यस्त पूर्व नगरप्रमुख साह

    जीवछ उदासीलहान, जेठ ३० गते  लहान नगरपालिकाका पूर्व नगरप्रमुख मुनि साह नमूना गाई पालन गर्न जुटनु भएको छ । राजनीति र उत्पादनलाई सँगै लैजाने उद्येश्यले विहानको समयमा नेता कार्यकर्तासँग बिताउने र १२ बजेपछिको समय गाईको स्याहार गर्न खर्चि रहनु भएको छ । लहान नगरपालिका –९ मा गाई पालन कुखुरा पालन बाख्रा पालन परेवा र माछा पालनको एकिकृत कृषि फार्म सञ्चालनमा ल्याएर समय विताइ रहनु भएको पूर्व नगरप्रमुख मुनि साह नाम मात्रको कृषि फार्म होइन, व्यवस्थित फार्म सञ्चालन गरेर रोजगारी र आम्दानी गरेर राजनीतिमा समेत टिक्न सक्ने उद्येश्यले कृषि फार्म चलाई रहनु भएको छ । अहिले डेढ दर्जन गाई दुई दर्जन बाख्रा

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ६२२ पटक पढिएको
    • समृद्धिपथ
  • सबैको सहयोगबाट मात्रै लागु औषधमुक्त समाज निर्माण

    जीवछ उदासीलहान,जेठ ३० गते । सिरहा जिल्लामा(१६–२५) वर्षका युवाहरु लागु औषधको दुव्यर्सनीमा लाग्ने युवाहरुको संख्या अत्यधिक देखिएको छ । लागु औषध निपणत्रण गर्न प्रहरीले जति प्रयास गरेपनि सफल हुन नसक्ने देखिएकोले सरोकारवाला सबैको सहयोगमा मात्रै लागु औषधमुक्त समाज निर्माण गर्न सकिने सिरहा जिल्ला प्रहरीले बताएको छ । प्रहरीको साझा साझेदारी कार्यक्राम अन्तर्गत जिल्ल प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले सरोकारवालाहरु अभिभावक सामुदायिक विद्यालयका प्रधानाध्यापक र संस्थागत विद्यालयहरुको सञ्चालकहरुसँग लहान नगरपालिकाको सहयोगमा लागु औषधमुक्त समाज निर्माणको लागि लागु औषध नियणत्रण तथा

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ४९२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A