राष्ट्रिय

    Showing ४५१-४६० of १,०९८ items.
  • लोकतन्त्रमा लोकको कल्याण होस्

    धर्मेन्द्र झा काठमाडौँ, ११ वैशाख : सम्पूर्ण देशवासीका लागि आजको मङ्गलबार निकै महत्वपूर्ण छ । आज नेपालका जनता लोकतन्त्र दिवस मनाइरहेका छन् । दोस्रो जनआन्दोलनका रुपमा चर्चित र स्थापित २०६२/६३ को राजनीतिक आन्दोलन सफल भएको दिन हो आज अर्थात वैशाख ११ । यस तिथिमा मनाइने यो दिवस नेपाल र नेपालीका लागि विशेष छ । थुप्रै शहीदको शहादतपछि आम नेपालीका माझ आएको यो दिनको महत्व हाम्रा लागि भावनात्मक रुपमा विस्तारित छ । यस दिनपछि मात्र नेपालीले स्वयंलाई देशको सम्प्रभू नागरिकका रुपमा स्थापित र परिभाषित गर्ने अवसर प्राप्त गर्न सकेका हुन् । यस दिवसलाई औपचारिकतामा सीमित नराखी कर्तव्यबोध गर्ने दिनका रूपमा सबैले मनन्

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ७७९ पटक पढिएको
    • समृद्धिपथ
  • कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

    काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।   काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ५८९ पटक पढिएको
    • समृद्धिपथ
  • औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

    मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।  केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताउनुभयो ।    गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुग्नुभएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ६४५ पटक पढिएको
    • समृद्धिपथ
  • कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

    काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ । उहाँको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ५५५ पटक पढिएको
    • समृद्धिपथ
  • दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री

    काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा (एमाले)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो । “हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवं एकताबाटै प्राप्त गरेका हौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ”, प्रधानमन्त्री

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ५०७ पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै कारबाही गर्न निर्देशन दिएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले वैशाख ४ मा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको पाइएमा कारबाही गर्ने निर्णय गरेकी थिइन् । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि केन्द्रलाई पत्राचार गरेको थियो । केन्द्रले इकाइमा गरेको पत्राचारमा भनिएको छ, ‘सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले व

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ४३१ पटक पढिएको
    • समृद्धिपथ
  • मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत

    काठमाडौँ, १० वैशाख : सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्य्राङ्क र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकाका लागि अमेरिकी डलर ९८ लाख बराबरको अनुदान  सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।   बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८१ वैशाख १५ र १६ गते काठमाडौँमा आयोजना हुने नेपाल चीनको तिब्बत व्या

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • २८५ पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको  समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौँ, १० वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्र्नुपर्नेे बताउनुभएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको भएको आज ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उहाँले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो । “नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ, सँगै स्थापना भएका अरू देशका कम्युनिष्ट पार्टीले किन के कति सफलत

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • २८५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा बानो गाउँ थारु सामुदायिक होमस्टे संचालन

    फिरोज सिद्दिकी लहान । सिरहाको लहान- १५ स्थित बानो टोलमा ‘बानो गाउँ थारु सामुदायिक होमस्टे’ सञ्चालनमा आएको छ । थारु खानपान, कला-संस्कृति, वेशभूषाको संरक्षण एवं सम्वर्द्धन गर्न होमस्टे संचालनमा ल्याइएको जनाइएको हो । होमस्टेको शनिबार एक कार्यक्रमका बीच लहान नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गरेका थिए । उहाँले होमस्टे मधेश प्रदेश कै पहिलो लहानमा राम्रो सम्भावना भएको क्षेत्रमा स्थापना भएको बताउनु भयो । उहाँले होमस्टेमा थारु कला संस्कृती संगै खानाका परिकारको पनि प्रचार प्रसार गरिनुपर्ने बताउनु भयो । लहान नगरपालिकाको आर्थिक सहयोगमा संचालनमा आएको होमस्टे उद्घाटन कार्यक्रमा लहान १५

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • १,६५२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको नाममा विकृति तथा लुट भइरहेको छ

    फिरोज सिद्दिकी लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सुरु भएको लहान एक्स्पो मधेश प्रदेश अतर्राष्ट्रिय महोत्सव काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने जस्तै भएको छ । समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ संचालन भएको एक्स्पोमा स्थानीय भाषा, संस्कृति, नृत्य र परम्परागत परिकार, कृषि उपज सामग्रीहरु, सुलभ दर रेटको समग्रीहरूको प्रर्दशन गरि यहाँको मौलिक कला, संस्कृति र व्यापारको उजागर हुने आशा गरेका स्थानीय वुदिजीविहरुले यो महोत्सव विसंगतिलाई प्रस्तुत गरिएको टिप्पणी गरेका छन्। नाम मधेश प्रदेश अतर्राष्ट्रिय महोत्सव राखेर आर्थिक लाभको अभिप्रायले स्थानीय सर्वसाधारण ठग्न

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • १,६१३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A