श्री जन्ता डोमी चौधरी माध्यमिक विद्यालयको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

  • वैशाख ८, २०७८
  • समृद्धिपथ
alt

लहान । लक्ष्मीपुर पतारी गाउँ पालिका वाडा न २ पोखरभिण्डा पर्सामा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिक पोखरभिण्डा पर्साको आर्थिक वर्ष २०७६÷०७७ को आय व्यय विवरण सार्वजनिक भएको छ ।

सोमबार विद्यालयको सभा हलमा सयौं अभिभावक, बुधिजिवि नागरिक समाज, शिक्षक, पत्रकारहरुविचमा प्रधानाध्यापक पशुपति साहले ८७ लाख ८२ हजार ३२० रुपैया ९० पैसा बराबरको हर हिसाब प्रस्तुति गर्नु भएको हो ।

आर्थिक वर्ष २०७७÷०७८ को जम्मा ८८ लाख ९४ हजार ३८७ रुपैया प्रस्तावित आय व्यय विवरण प्रस्तुत गर्नु भएको छ ।

school 2

कार्यक्रममा स्वागत मन्तब्य समाजसेवी रामचन्द्र चौधरी, रामदेव राय, शिक्षक राजाराम यादव, पत्रकार शिव कुमार शाह, ईन्द्र नारायण चौधरी, महेश्वर कामैत, लगायतका वाक्ताहरुले प्रधानाध्यापक पशुपति साहको विद्यालय प्रतिको लगनशीलता काम, कर्तव्य र विद्यालयको विकासमा निरन्तर लागिरहेको कारण आज विद्यालय यो अवस्थामा पुग्न सफल भएको बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथि दाता सुर्य नारायण चौधरी रहेको थियो भने अतिथिमा वाडा नं २ को वाडा अध्यक्ष धर्मेन्द्र कुमार रायले यश विद्यालयको आमूल परिवर्तन गर्न आफू रतिभर पछि नहटने निरन्तर लागिरहने प्रतिबधत्ता ब्यक्त गर्नु भयो ।

school 2 1

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A