साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधमा तालाबन्दी

  • वैशाख २३, २०७८
  • समृद्धिपथ
alt

शम्भु चौधरी,

सिरहा २३ बैशाख । सिरहाको धनगढीमाई नगरपालिका १ र २ मा रहेको साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्र ध मा बुधबार लक्ष्मी नारायण यादव र उनका समर्थकले तालाबन्दी गरेका छन् ।

सधारण सभा, बन्द सत्र र चयन गरीए दिनको नियर्ण प्रतिलिपि माग गर्दा दिन आलटाल गरेपछि तालाबन्दी गर्नु परेको सर्वसहम्तिबाट अध्यक्ष चयन भएका लक्ष्मी नारायण यादवले जानकारी दिएका हुन् ।

साना किसानको प्रक्रिया अनुसार साविक भवानीपुर प्रध को नौ वटै वडाबाट एक एक जना संचालक समितिमा चुनिएर आउने प्रावधान छ र चुनिएर आए पनि । अब अध्यक्षमा पदको दुई जना सुर्य नारायण महतो र मागैन महतो । सुर्य नारायण महतो वडा अध्यक्ष भएकोले मागैन महतो मानेन अनतः सुर्य नारायण महतोले राजीनामा दिनु भयो । त्यस पछि वहाँको ठाउँमा राम अवतार महतो आयो अब अध्यक्षको दावेदार राम अवतार महतो र मागैन महतो भयो ।

तिनै जना गरी अध्यक्ष पदको लागी करीब ३ देखि ४ महिना सम्म घम्सा घम्सी भयो तर पनि चुनिएन अन्तः केन्द्रबाट खेम पाठक, जिल्लाबाट मागैन कामैत, सरोज कुमार यादव र जिल्लाका विभिन्न साना किसानबाट जस्तै सितापुरबाट नन्द किशोर चौधरी, बस्तीपुरबाट सुनिल कुमार साह, भगवानपुरबाट चन्देश्वर यादव लगायत चुनिएका नौ सदस्य २०७७ चैत्र २९ गते सवैको हस्ताक्षर र टिकाटालो सहित सर्वसहम्तिबाट अध्यक्ष बनेका लक्ष्मी नारायण यादवलाई अध्यक्ष पदमा चयन गरेका थिए ।

साधारण सभाको बन्द सत्रमा चयन भएको पदको अनुमोदन गर्ने प्रावधान छ तर त्यसमा अनुमोदन नगराई पुनः चुन्न लगाउने प्रक्रिया अगाडी बढाएकोमा यादवले आपती जनाएका थिए । म बन्द सत्रमा उपस्थित भए पनि कलोजिंगमा हस्ताक्षर नगरेको यादवले दावी गरेका छन ।

अता अर्का शेयर सदस्य श्रीदेव यादवको अनुसार कसैलाई खान दिएर अगाडीबाट थाल छिन्नु कतिको जायज हो । यस्तो कार्य हामीलाई मन्य नहुने बताए । यसका लागी हामीलाई जे गर्नु पर्छ त्यसको लागी तयार रहेको पनि बताए ।

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A