नेपाल राष्ट्रिय शिक्षक संगठन लहानको अध्यक्षमा जीबछ यादव

  • चैत ६, २०७८
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,चैत ६ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरपालिकाको दोस्रो अधिवेशनबाट जीवछ यादबको नेतृत्वमा १९ सदस्यीय नगर समिति गठन भएको छ । 

निर्वाचन समितिको संयोजक श्री बस्तीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र प्रसाद यादवका अनुसार अधिवेशनको वन्द सत्रबाट सगरमाथा माविका शिक्षक जीवछ यादव अध्यक्ष,काहा आविका राम नारायण साह उपाध्यक्ष,सरस्वती आवि लहान-१३ की बिना बस्नेत महिला उपाध्यक्ष,लेखनाथ मावि लहान-२४ का प्रअ राम बिलेक्षण सिंह सचिव ,राजाजी मावि का प्रअ इन्द्रदेव चौधरी कोषाध्यक्ष, आवि लहान गोठ -९ की रेखा चौधरी सह सचिव र लक्षमण ललिता कुशवाहा मावि रघुनाथपुर -३ की सुजिता कुमारी महतो सह कोषाध्यक्षमा सर्वसम्मति रुपमा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा जितेन्द्र कुमार महतो,यदुमाता त्रिताल,घुरन चौधरी,रञ्जना साह,बालेश्वर यादव,अशोक कुमार यादव,बसन्त चौधरी,लिलाकान्त चौधरी,महेन्द्र प्रसाद यादव र सन्तोष कुमार साह चयन भएका छन् । 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A