विकासको लागि एमाले : रामशङ्कर यादव

  • असोज १४, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, असोज १४ गते । नेकपा एमाले सिरहा-१ बाट प्रतिनिधि सभाको लागि एकल सिफारिस उम्मेदबार राम शङकर यादवले विकास र निकासको लागि एमाले रोज्न आग्रह गर्नु भएको छ । 

शुक्रबार लहान वडा नम्बर २० र २१ मा आयोजित नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

यस क्षेत्रमा नेपाली काँग्रेस पटक-पटक निर्वाचित भएर केहि गर्न सकेन । एमाले बाहेक अरु दलले देश र जनताको हित गर्न सक्दैन । विकास समृद्धि र राष्ट्रियताको लागि नेकपा एमाले नै एक भरपर्दो पार्टी भएकोले मंसिर ४ गते नेकपा एमालेको उम्मेदबारहरुलाई बिजय गराउन आग्रह गर्नुभयो ‌।

नेता यादवले भन्नुभयो, 'सिरहा -१ को उत्तरी भेगका भसुवादेखि दक्षिणमा ठाडीसम्मका जनताको हितको लागि कुनै कसर बाँकी राख्दैन ।'

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A