सिरहा १ मा नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवार रामशंकर यादवले गरे उम्मेदवारी दर्ता

  • असोज २३, २०७९
  • समृद्धिपथ
alt

लहान, असोज २३ । सिरहा निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवारका रुपमा रामशंकर यादवले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

सिरहा १ को प्रदेश तर्फभने ‘क’ मा नेकपा एमालेका नेता राजेन्द्र चौधरी र ‘ख’ बाट जनता समाजवादी पार्टीका नेता राजकुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी सत्ता गठबन्धनका तर्फबाट सिरहा १ मा नेपाली कांग्रेसका पदम नारायण चौधरीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश तर्फ ‘क’ मा नेपाली कांग्रेसका नेता सुनिल महतो र ‘ख’ मा एकिकृत समाजवादीका नेता अशोक यादवले उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा यादव नेकपा एमालेबाट प्रदेश सभासदस्यमा निर्वाचित भएका थिए ।

ramshankar 1 2  3

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A