महोत्तरी १ मा एमालेका महतोको अग्रता पछि परे गिरिराजमणि

  • मंसिर ६, २०७९
  • समृद्धिपथ
alt

सिरहा, ६ मंसिर । महोत्तरी १ प्रतिनिधि सभा सदस्यामा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले अग्रता लिएको छ । माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पछि परेका हुन् ।

चार हजार ४०० मत गणना हुँदा पोखरेललाई एमालेका लक्ष्मी महतो कोइलीले पछि पारेका हुन् । एमालेका महतोले १७९६ मत पाएका छन् भने माओवादीका पोखरेलले १७३३ मत पाएका छन् ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A