एमालेले छानेका सातवटै प्रदेशका समानुपातिक सांसद (सूचीसहित)

  • मंसिर २४, २०७९
  • समृद्धिपथ
alt

काठमाडौं, मंसिर २४ । नेकपा एमालेले सातवटै प्रदेशको समानुपातिकतर्फको सांसद चयन गरेको छ। पार्टी कार्यालय च्यासलमा शनिवार बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद चयन गरेको हो ।

बैठकपछि केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दिनुभएको जानकारी अनुसार प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदुरपश्चिमा ७ सांसद चयन गरिएको छ ।

एमालेले आजै प्रतिनिधिसभातर्फको ३४ सांस्दको पनि टुंगो लगाएको छ । प्रदेशसभातर्फ पनि टुंगो लगाएको हो ।

यी हुन सातै प्रदेशका सांसद

प्रदेश १ : शिलादिक्षित कार्की, तारादेवी ढकाल, निरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, मिना श्रेष्ठ, सिर्जना राई, मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेगम, नम्मरलाल धिमाल, ललिताकुमारी चौधरी ।

मधेस प्रदेश : मञ्जुकुमारी थापा, पोल्टीदेवी यादव, पलटीदेवी महरा, फुलुकुमारी देवी, विनादेवी शर्मा, शिला यादव, जयचन्द्रप्रसाद पटेल र नाजिमा खातुन ।

बागमती : भारतीकुमारी पाठक, अप्सरा चापागाई, मायाकुमारी कार्की, डा. दिनेशचन्द्र देवकोटा, हरिप्रसाद सापकोटा, विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी, उर्मिला सुनार, आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ, ठुला थामी र बालकुमारी विश्वकर्मा ।

गण्डकी : यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल, लिलाबहादुर थापा, नन्दकला दमाई र गोविन्दबहादुर नेपाली ।

लुम्बिनी : जानकी न्यौपाने, बसन्ती न्यौपाने, गिरिधारीलाल न्यौपाने, सरिता पुन, यमुना रोका, सिता चौधरी, भगवतीकुमारी थरुनी, इन्द्रकुमारी गहतराज, रेखाकुमार शर्मा, शान्ति लोहर र सायरा वानु ।

कर्णाली प्रदेश : दक्षिणा शाही, तुलसा मल्ल, कलबहादुर हमाल, गन्त विक र नन्दा गुरुङ ।

सुदूरपश्चिम : सन्तोषी कुमारी शर्मा थापा, जानकी बम ऐर, निर्मलादेवी साउद, राजेन्द्र सिंह रावल, धर्मराज पाठक, हिरा सार्की र कोइलीदेवी चौधरी ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A