लहान-१० द्वारा सांसद यादवलाई सम्मान

  • पुष १९, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,पुस १९ गते । 

नेकपा एमालेका इन्चार्ज समेत रहनु भएको पुरानो नेताको रुपमा चिनिनु भएको गंगा प्रसाद यादवलाई प्रतिनिधिसभाको समानुपातिक सांसदको रुपमा चुनिएपछि लहान-१० वडा कमिटिले सम्मान गरेको छ ।

लहान -१० का वडाध्यक्ष तथा जिल्ला कमिटि सचिवालय सदस्य मन्टी कुमार मण्डल ,लहान-१० का वडा कमिटि अध्यक्ष विन्देश्वर पासवान नेपाल बुद्धिजीवी परिषद जिल्ला अध्यक्ष भैरव प्रसाद गेलाल लगायत स्थानीय नेताहरुले माला लगाई खादा ओढाइ जनहितमा काम गर्नुपर्ने कामना गर्दै सम्मा गर्नु भएको थियो ।

सम्मान ग्रहण गर्दै सांसद यादबले मुलुक अब समाजवादको यात्रामा अघि बन बामपन्थीहरुको नेतृत्वमस सरकार आवश्यक भएको बताउँदै सबै बाम एक ठाम हुने विश्वास व्यक्त गर्नुभयो।

चार दशकदेखि बाम आन्दोलनमा लाग्नु भएको यादव २०५४ सालमा बस्तीपुर गाविस अध्यक्ष,२०६४ सालको संविधानसभाको उम्मेदबार भएर सिरहा -१ बाट पराजित ,२०७४ सालमा नेपाली काँग्रेसका प्रदिप गिरीसँग पराजित हुनु भएको यादव नेकपा एमालेको केन्द्रीय सदस्य हुँदै यस पटक प्रतिनिधिसभा सदस्यमा मधेसी कोटामा समानुपातिक सांसदमा चुनिएपछि पार्टीले न्याय गरेको एमालेका आम कार्यकर्ताहरुको बुझाई रहेको छ ।

 

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A