जसपा सांसद सहनाज रहमानको निधन

  • फागुन १३, २०७९
  • समृद्धिपथ
alt

फागुन १३ , काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ। हृदयघातका कारण उनको आज निधन भएको हो।

झापा घर भएकी सांसद रहमानको निधन भएको संसदीय दलका नेता रामसहायप्रसाद यादवले जानकारी दिए।

‘घ्याम्पेडाँडाको एक कार्यक्रममा सहभागी हुन गएकी उनी कार्यक्रमस्थलमै हर्ट अट्याक भएर ढलेकी थिइन्,’ साहले भने, ‘उनलाई मध्यपुर थिमी अस्पताल भक्तपुर ल्याएसी मृत घोषणा भयो।’

केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A