विपिलाई सम्झिँदै वृक्षारोपण

  • साउन ६, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान साउन ६ गते । 

नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक समाजवादका सिद्धान्तकार विपी कोइरालाको ४१ औ स्मृति दिवसको अवसरमा नेपली काँग्रेस लहान नगरकमिटि र विधार्थी संघले वृक्षारोपण गरेको छ । 

लहान नगर समितिको कार्यवाहक सभापति शितल प्रसाद चौधरीको नेतृत्वमा प्रदेशिक अस्पताल लहानमा र नेपाल विधार्थी संघको नेता सरोज कुमार यादवको अगुवाइमा लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसको प्राङगनमा बृक्षारोपण गरिएको हो । 

वृक्षा रोपण गर्दै युवा नेताहरुले नेपाली काँग्रेस विपिको आदर्श विचार र प्रजातान्त्रिक समाजवादकोबाटो विर्सन नहुने र पार्टीको उच्च नेतृत्वलाई सहि दिशामा पार्टीलाई अघि बढ्न दबाब समेत सृजना गर्नुपर्ने बेला भैसकेको बताउनुभयो । 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A