माओबादी अभियानको क्रममा 'रक्तदान'

  • असोज १४, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

घरघरमा माओवादी जनजनमा माओवादी विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत नेकपा माओवादी लहान नगरकमिटिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विशेष रुपन्तरण कार्यक्रमका विशेष जिम्मेवारी लिएर अभियानको संयोजक अमर मण्डलले माओवादी जनताको एजेन्डा मुद्दा लिएर अघि बढ्ने बताउनुभयो । नेता मण्डलले भन्नुभयो,'माओवादी सकिने कि सप्रिने मोडमा पुगेकोले शुन्यताबाट फेरि उठन अभियान मार्फत अघि बढेका छौ । माओवादी कमजोर भए गरीव दलित उत्पीडित जनताको अधिकार पुरा हुने छैन ।

FB_IMG_1696142929775

 आइतबार विहान सम्पन्न रक्तदान कार्यक्रममा ६० जना सहभागिता जनाएको लहान नगरकमिटि अध्यक्ष हेमन्त कुमार यादवले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा वाइसियल जिल्ला अध्यक्ष विवेक परियार,प्रदेश कमिटि सदस्य सुरेन्द्र साह,जिल्ला कमिटि सदस्य सुधा यादव,जिल्ला कमिटि सदस्य देव नारायण महतो,गणेश चौधरी र विजय गुप्ता लगायतका नेताहरुले समेत रक्तदान गरेका थिए ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A