लहानमा कार्डियो र डावेटिक सेन्टर सञ्चालनमा

  • फागुन २६, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,फागुन २६ गते 

 लहान नगरपालिका -४ मा हृदय रोग निवारण संघद्वारा कार्डियो र डाइवेटिक सेन्टर सञ्चालनमा आएको छ । 

सेन्टरको उद्घाटन लहान नगरप्रमुख महेश प्रसाद चौधरी र मुटु रोग चिकित्सक डा.कुमुद धितालले संयुक्त रुपमा उद्घाटन गर्नु भएका छन् । ठूलो अस्पताल खोल्ने सोचले कार्य अघि बढेको चिकित्सक धितालले वताउनुभयो ।

लहान नगरपालिका कार्डियो र डाइवेटिक सेन्टर सञ्चालनमा आउनु लहानको लागि एउटा गौरवको योजना आएको नगरप्रमुख चौधरीले भन्दै नगरपालिकाले आवश्यक सहयोग तयार रहेको दृढता व्यक्त गर्नुभयो । 

 फागुन २६ र २७ गते दुई दिन नि:शुल्क शिविर आयोजना गरिएको छ । शिविरमा नि:शुल्क जाँच इसिजि,इको,ल्याब र औषधि वितरण भइरहेको आयोजकले जनाएकोछ । 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A