गगन थापा विशेष महाधिवेशनको अडानबाट पछि हटे, अब नियमित महाधिवेशनको पक्षमा

  • असोज २३, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको अडानबाट पछि हट्दै नियमित महाधिवेशनको पक्षमा उभिएका छन्।

युवाहरूमार्फत हस्ताक्षर अभियान चलाइरहेका थापाले बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा मंसिरभित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन्।

विशेष महाधिवेशनका लागि विधानगत जटिलता र पर्याप्त समर्थन नपाएपछि थापाले रणनीति परिवर्तन गरेका हुन्। उनले डा. शेखर कोइरालालाई भेटी नियमित महाधिवेशनका लागि समर्थन मागेका थिए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनका लागि अपिल गरे पनि प्रयास असफल भएपछि पार्टी अब नियमित महाधिवेशनतर्फ केन्द्रित भएको छ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A