छठको पहिलो दिन साँझको अर्घ दिदै भक्तजन

  • कार्तिक १०, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,कातिक १० गते

लोक आस्था र सामाजिक एकता एवं सद्भावको पर्व छठको पहिलो दिन छठघाटमा साँझको अर्घ भक्तजनहरुले दिइरहेका छन् । 

लहान नगरपालिकाको वडा नम्बर ४,५,६,७,८,९ र १० बजार क्षेत्रका भक्तजनहरु खुटी खोलामा छठ पर्व मनाउँदै आइरहेका छन भने लहान १ र ३ का भक्तजनहरु लहान -३ स्थित पुरनी पोखरी र लक्ष्मण ललिता कुशवाहा माविको पोखरीमा विशेष सजावटका साथ छठ पर्व मनाइरहेका छन् । 

IMG_20251027_165612

ललकु माविको पोखरीमा २ सय र पुरनी पोखरीमा ३ सय गरी ५ सय घर परिवारले छठ मनाइरहेको पुजा समितिले जनाएका छन्

। 

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A