जीबछ उदासी लहान भदौ ३० गते । नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गरी दस हजार बिभिन्न तहका नेता कार्यकर्ता भित्रयाउन ३१ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली भदौ ३१ गते गोलबजार नगरपालिका -८ श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाको जनजागरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेको नेकपा एमाले सिरहाले जनाएको छ । बुधवार गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा नेकपा जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले एक विज्ञप्ति जारी गरी सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभयो । सिरहाका १७ वटै पालिकाहरुबाट पचास हजार जनता
जीबछ उदासी लहान,भदौ २६ गते । नेकपा एमालेको पोलिटव्यरो सदस्य तथा मधेस प्रदेशको सह इन्चार्ज लिलानाथ श्रेष्ठले मंसिर ४ गतेको चुनाव राष्ट्रवादी र समृद्धिको पक्षधरले जित्ने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला निर्वाचन कमिटिको लहान नगरपालिका सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसतो बताउनु भएको हो । राष्ट्रवादको पक्षमा नेकपा एमाले सधैं चटानी अडान लिइएको छ भने राष्ट्रघाती सन्धी सम्झौता गरेर नेपाली काँग्रेसको अगुवाई अहिलेको पाँच दल लागिपरेकोले जनताले नेकपा एमालेको उम्मेदबारहरुलाई जितउने विश्वास व्यक्त गर्नुभयो । नेकपा एमालेबाट प्रधानमन्त्री बन्नु भएको मनमोहन अधिकारी र केपी शर्मा
जीबछ उदासी लहान, भदौ २० गते । आगामी संसिर ४ गते हुने चुनावको लागि संघीय सांसदको लागि नेकपा एमालेले सिरहा ( १ बाट रामशङ्कर यादव र सिरहा ( ३बाट लिलानाथ श्रेष्ठ एकल उम्मेदबारीको रुपमा सिफारिस हुनु भएका छन् । भदौ १९ गते सिरहा (१ निर्वाचन समन्वय समितिको भगवानपुरमा बसेको बैठकले राम शङ्कर यादवको एकल नाम सिफारिस भएको थियो । गङ्गा प्रसाद यादवले त्याग देखाएपछि रामशङ्कर यादव सर्वसम्मत रुपमा सिफारिस हुनु भएको थियो । सिरहा (३ को क्षेत्रीय सम्वन्वय समितिको भदौ २० गते बसेको बैठकले पुर्व कानुन मन्त्री समेत रहनु भएको लिलानाथ श्रेष्ठको एकल नाम सिफारिस भएको
जीबछ उदासी लहान,भदौ १९ गते । नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठले गठबन्धनलाई परास्त गर्ने उम्मेदबार उठाउने बताउनु भएको छ । सिरहा -१ नम्बर क्षेत्रको निर्वाचन समन्वय समितिको भगवानपुरमा आयोजित उम्मेदबार सिफारिस बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनुभयो । नेकपा एमालेले अर्थ,संगठन र व्यक्तित्वलाई ध्यानमा राखेर गठबन्धनलाई परास्त गर्ने उम्मेदबार सिरहा- १ को संघीय (क) र (ख) मा पनि सर्वसम्मतबाट उम्मेदबार चयन गरेर शुभ संकेत (बोहनी) गर्न सबैमा आग्रह गर्दै चुनाव हार्ने छुट नरहेको प्रष्टयाउनुभयो । नेता श्रेष्ठले भन्नुभयो,'ने
जीबछ उदासी लहान,भदौ १८ गते । सिरहा जिल्ला नेकपा एमालेको किल्ला बनाउन मंसिर ४ गतेको निर्वाचन चुनावी परिणाम हात पार्न टोल कमिटिसम्मलाई सक्रिय बनाउने मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले बताउनु भएको छ । नेकपा एमालेको पक्षमा मधेस प्रदेशमा चुनावको परिणाम जाने पार्टी प्रवेशको लहरले संकेत देखा परिसकेको नेता श्रेष्ठले जोड दिनुभयो । नेता श्रेष्ठले भन्नुभयो,'नेकपा एमालेको हरेक तहका नेता कार्यकर्ताहरु सक्रिय हुन निर्देशन पार्टीले दिइसकेको छ । टोल कमिटिसमलाई सक्रिय पारेर घरघरमा पुगेर जनतालाई पार्टीको एजेन्डा बुझाउने काम गर्न संगठनका सारा शक्ति परिच
जीवछ उदासी चुनाव महँगो भयो । यस अवस्थामा संघ र प्रदेशको उम्मेदवार हुन लखपतिले हुँदैन,करोडपतिको खोजी भइरहेको छ । चुनावी अखडामा गठबन्धनले जस्तो उम्मेदवार उठाउँछ,त्यस्तै उमेदवार एमालेले पनि उठाउने सोचमा एमाले रहेको छ । महँगो चुनावी परिपाटीले हरेक दलका इमानदार निष्ठावान नेताहरुको लागि समस्या भएपनि करोडपतिहरुको लागि राम्रै छ । जता गएपनि शुभलाभ छ । चुनावमा आर्थिक अवस्था कमजोर भएका नैतिकवान नेताहरु चुनावमा हुने खर्चको भयले उम्मेदबार बन्नबाट वञ्चित भइरहेका छन् । उम्मेदवार हुन संगठन,अर्थ र व्यक्तित्व तीन आधार चाहिन्छ यो सत्य नै हो । तर,यस विषयमा अन्य पार्टीहरुभन्दा कम्युनिष
फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाका स्थानीय सरकारको आज सय दिन पुरा भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगार, भ्रष्टाचार मुक्त हाम्रो लहान’को नारा लिएर अघि बढेका लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेश प्रसाद चौधरीले सय दिनको अवधिमा कुनै राम्रो काम गर्न सकेको छैन् । विवाद, अकर्मण्यता र दिशाहीनतामा अलमलिएका छन् । भनिन्छ कुनै पनि सरकारको सय दिन ‘हनिमुन अवधि’ आफ्नो कार्यकालको राम्रो सुरुवात गरेको हुन्छ । तर लहान नगरपालिकामा भने उल्टो भएको छ । सय दिनको ‘हनिमुन अवधि’ भाषण, आश्वासन, प्रतिवद्धता, मतभेद, विवाद र सम्मान ग्रहण गर्दैै वितेको छ । स्थानीय सरक
जीबछ उदासी लहान,भदौ ८ गते । नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेशका इन्चार्ज अर्जुन सिंहले नेकपा एमालेभित्र देखिएको गुटलाई समाप्त पार्नु पर्ने बताउनु भएको छ । बुद्धिजीवी परिषद सिरहा -१ को क्षेत्रीय कमिटिको अध्यक्ष मनोयन गर्ने लहान नगरकमिटिको पार्टी कार्यालय लहानमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । एकातिर एमालेको बिरोधमा पाँच दल एक ठाउँमा गठबन्धन गरेको छ अर्कोतर्फ पार्टीभित्रै जिम्मेबार नेताहरुबाट अन्तर्घात हुँदा मधेस प्रदेशमा एमालेको अवस्था मधेस प्रदेशमा सोचेको जस्तो देखिएन इन्चार्ज सिंहले सुझाउँदै भन्नुभयो,'स्थानीय चुनावमा निरासा
जीवछ उदासी लहान,भदौ ७ गते । मंसिर ४ गते हुने निर्वाचनको मिति तय भएसँगै सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा एमाले झन् बलियो हुँदै गएको छ । सोमबार बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले अबीरमाला लगाई पार्टीमा प्रवेश गराउनु भएको थियो । नेता श्रेष्ठले मुलुकको समृद्धि विकास र राष्ट्रियताको लागि नेकपा एमाले नै एक भरपर्दो विकल्प रहेको ठहर नेपाली जनताले गरेर विभिन्न दलहरु त्यागेर एमालेमा प्रवेश गरिरहेको बताउनुभयो । नेता श्रेष्ठले भन्नुभयो,'मधेस प्र
जीवछ उदासी लहान,भदौ ६ गते । नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले चुनाव जित्न तीन आधार हुनु पर्ने बताउनु भएको छ । चुनाव भावनामा बगेर आधारहिन तर्क गरेर जितिदैन, जितको लागि संगठन,अर्थ र उम्मेदवारको व्यक्तितव हुनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो,'स्थानीय चुनावको मत हेर्दा सिरहाको २,३ र ४ नम्बर क्षेत्रमा एमाले मजबुत देखिएपनि सिरहा -१ मा मेहनत गर्नुपर्छ'। चुनावमा कहिलेकाहि नसोचेको परिणाम आउँदो रहेछ नेता श्रेष्ठले भन्दै लहान नगरपालिका र मिर्चैया नगरपालिकाको परिणाम यस्तो होला कल्पना नगरेको बताउनुभयो। न
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A