अन्तरवार्ता

    Showing ११-१३ of १३ items.
  • शिक्षक दरबन्दीमिलान सहितको सरुवालाई सहज रुपमा लिऔ : शिक्षा संयोजक साह

    लहान नगरपालिका शिक्षा शाखाले प्रावि (१–५) कक्षा सम्मका शिक्षकहरुको सरुवा गरेपछि शिक्षकहरुमा देखिएको असन्तुष्टि आन्दोलन गर्ने चेतावनी लगायत विभिन्न कोणबाट उठन थालेको विषयमा लहान नगरपालिका शिक्षा संयोजक राज कुमार साहसँग पत्रकार जिवछ उदासीले गरेको छोटो कुराकानी प्रस्तुत गरिएको छ । १ देशभरिका रहेको ७५३ स्थानीय तहमा कहिपनि सरुवा नगरेको अवस्थामा लहान नगरपालिकाले किन शिक्षक सरुवमा जोड दिनुभयो ? –सान्दर्भिक प्रश्नबाटै सुरु गर्नुभयो । देशभरिका स्थानीय तहले किन दरबन्दी मिलान सहित शिक्षक सरुवा गरेन त्यो सरोकारको विषय होइन । लहान नगरपालिकाले किन गरयो भने कुरामा जाउ । लहान नगरपालिकामा रहेको ५९

    • प्रकाशित मितिः साउन २२, २०७७
    • १,५८३ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपाको विवाद समाधानको लागि बामदेव गौतमको ६ बुँदे प्रस्ताव उपयुक्त: राजेन्द्र प्रसाद चौधरी

    नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ कमिटिका सदस्य तथा पुराना कम्युनिष्ट नेता राजेन्द्र प्रसाद चौधरी लहान नगरपालिका ११ पडरियाका स्थायी बासिन्दा हुन ।  तीनपटक सोभियत संघ रुस गएर समेत समाजवादी व्यवस्थाको बारेमा जानकार चौधरी २०४९ सालमा पडरिया गाविसको अध्यक्ष २०४८ सालमा नेकपा संयुक्तको तर्फबाट सिरहा २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदबार २०५१ सालमा सिरहा १ बाट नेकपा एमालेको उम्मेदबार भई ४०० मतको अन्तरमा मात्रै पराजित हुनु भएको राजेन्द्र चौधरी अनवरत रुपमा पार्टीमा सक्रिय रहँदै आउनु भएको छ । नेकपाभित्र चर्किरहेको अन्तर द्वन्द्वको बारेमा पत्रकार जिवछ उदासीले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ .

    • प्रकाशित मितिः साउन २०, २०७७
    • ९९४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘चुनावी प्रतिवद्धता पुरा गर्नेछु’

    लहान नगरपालिका प्रमुख मुनि साहसँग समृद्धिपथ अनलाइनका लागि पत्रकार जीवछ उदासीले लहान नगरपालिकामा भइरहेका विभिन्न गतिविधिहरुको बारेमा लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानी केही अंशः ० ‘हाम्रो लहान, समृृद्ध लहान’को नारा अनुसार कति काम अघि बढेको छ ? – लहान नगरपालिकालाई समृद्ध र सुन्दर बनाउने योजना प्रमुखताको साथ अघि बढिरहेको छ । विकास भनेको क्रमिक रुपमा हुने प्रक्रिया हो । दीर्घकालिन विकासका योजनाहरु लहान नगरपालिकाले अघि बढाई सकेको छ । भनेकै समयमा टेण्डर ठेक्का हुन नसक्ने भएपनि दु्रत गतिमा काम नहुनुले सोचे अनुसारको गति बढ्न नसक्नुमा यस वर्ष कोरोना महामारीले पनि समस्या

    • प्रकाशित मितिः साउन १०, २०७७
    • ५५६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A