समाचार

    Showing ४२१-४३० of १,२६८ items.
  • सबै बाम एक ठाम स्वभाविक र प्राकृतिक गठबन्धन

    तीन बाम एक ठाम प्रकृतिक बाम गठबन्धन                                     जीवछ उदासी लहान                                         फागुन २८ गते । हामी अहिले उन्नत लोकतान्त्रिक अभ्यासमा छौं । अभ्यासको क्रममा त्रुटिहरु हुन जान्छ । त्रुटि कमजोरीहरुबाट सिकेर अघि बढ्नुपर्छ । जमेको पोखरीको पानीभन्दा बगिरहेको नदीको पानी सङगलो हुने गर्दछ । संसदीय व्यवस्था सदनमा टाउको गनेर बहुमत पुरयाउने भएकोले सरकार बनाउन

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • ८८६ पटक पढिएको
    • समृद्धिपथ
  • अग्नीपीडितलाई राहत वितरण

      जीवछ उदासी  लहान,फागुन २८ गते ।  लक्ष्मीपुरप पतारी गाउँपालिका -६ का अग्नी पीडितहरुलाई नेकपा माओवादी र वाइसियल नेपालले राहत वितरण गरेको छ ।  कल्यांपुरका मो हासिमको घरमा आगो लागेर खाने अन्न लगाउने लुगा सबै जलेर नष्ट भएको खबर पाएपछि वाइसियल नेपाल नेकपा माओवादी लहान नगर कमिटिबाट राहत सङ्कलन गरी पहिलो चरणको राहत वितरण गरिएको नेकपा माओवादी केन्द्र लहान नगर कमिटि अध्यक्ष हेमन्त कुमार यादवले बताउनुभयो । सम्बन्धित लक्ष्मीपुर पतारी गाउँपालिकाले अग्नी पीडितको आवास निर्माण, खाद्यान्न र लिगाकपडाको लागि सहयोग गर्नुपर्ने वाइसियल नेपाल सिरहाले माग गरेको छ । 

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • ५७६ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाको अध्यक्षमा मोहम्मद नसरुल

    फिरोज सिद्दिकी लहान, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठनका रुपमा रहेको नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाको तेस्रो जिल्ला अधिवेशन शनिबार सिरहाको लहानमा सम्पन्न भएको छ । अधिवेशनले मोहम्मद नसरुलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा मो. शमिम अख्तर, सचिवमा मो. मुस्तफा र उपसचिवमा मुन्ना खान, रहेका छन् । त्यस्तै सदस्यहरुमा मन्जर हसन (सितारे), तफेजुल रहमान, मो.रोजाई रहमान, मो.आलम, मो.कौसर, अहमद अली, अख्तर आलम, मुस्तफा नेपाली, ऐयुव राईन र मुम्ताज मिया रहेका छन् । कोषाध्यक्ष सहित सात जना सदस्यहरुको नाम पहिलो बैठकबाट चयन गरिने जन

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • ७१९ पटक पढिएको
    • समृद्धिपथ
  • प्रेस युनियन सिरहाका अध्यक्ष दाहालले सम्हाले कार्यभार

      जीवछ उदासी  लहान,फागुन २० गते ।  प्रेस युनियन सिरहाको अध्यक्षमा चयन हुनु भएको निर्मला दाहालले सिरहा जिल्ला कमिटिको पदभार सम्हाल्नु भएको छ । दाहालको नेतृत्वमा चयन चयन भएको समितिलाई शनिबार एक कार्यक्रमको आयोजना गरि पद स्थापना गरिएको थियो ।  पदस्थापाना कार्यक्रमका प्रमुख अतिथी प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कर्णले प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक पत्रकारहरुको संगठन भएकोले लोकतन्त्रको सवलीकरणको लागि कलम चलाइरहनुपर्ने बताउनुभयो । उहाँले भन्नुयो'प्रेस युनियन बामपन्थी पत्रकारहरुको पछिपछि लागेर साँख गिराउनु हुँदैन । शुद्धिकरणको नाममा सक्रिय पत्रकारहरुको सदस्य

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • ६३४ पटक पढिएको
    • समृद्धिपथ
  • हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको काममा अवरोध, मुआब्जा रकम पुनः मूल्यांकनको माग राख्दै किसान आन्दोलित

    फिरोज सिद्दिकी सिरहा । नेपाल-भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोध भएको छ । सिरहाको लहानका पिडित किसानहरुले पाउनु पर्ने मुआब्जा रकम न पाएपछि तार तान्ने काममा स्थानीय किसानहरुले रोक लगाएको हो । प्रसारण लाइनको मार्गधिकार क्षेत्रभित्र पर्ने जग्गाको मुल्यांकन रकमको २० प्रतिशत जग्गा धनीले पउनु पर्ने सरकारले मुआब्जा रकम निर्धारण गरेको छ तर अहिलेसम्म लहानका कुनै पनि किसानले उक्त मुआव्जा रकम नपाएको गुनासो किसानहरुको रहेको छ । शुक्रबार लहान स्थित होटल सम्राट इनको सभाहलमा विभिन्न सरोकारवालाहरुको रोहवरमा आयोजित अन

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • १,१२८ पटक पढिएको
    • समृद्धिपथ
  • खेलकुद प्राथमिकतामा : नगरप्रमुख चौधरी

      जीवछ उदासी  लहान,फागुन १६ गते ।  लहान नगरप्रमुख महेश प्रसाद चौधरीले खेलकुद र शिक्षालाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।  नगरस्यरी अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितालाई लहान स्थित पशुपति माविको खेल मैदानमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'६ करोड बजेट विनियोजन गरेर एक कक्षा एक शिक्षा एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम अघि बढाएको छ । लागु औषधको लतमा लागेको युवाहरुलाई खेलकुदमा जोडने उद्येश्यले नगर स्तरीय अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगिता आयो

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • ९३३ पटक पढिएको
    • समृद्धिपथ
  • 'खेलकुदमा जोडेर लागुऔषधको लतबाट जोगाउनुपर्छ'

      जीवछ उदासी  लहान,फागुन १६ गते ।  लहान नगरप्रमुख महेश प्रसाद चौधरीले खेलकुदमा युवाहरुलाई जोडिए लागु औषधको लतबाट बचाउन सकिने बताउनु भएको छ । नगरस्यरी अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितालाई लहान स्थित पशुपति माविको खेल मैदानमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'६ करोड बजेट विनियोजन गरेर एक कक्षा एक शिक्षा एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम अघि बढाएको छ । लागु औषधको लतमा लागेको युवाहरुलाई खेलकुदमा जोडने उद्येश्यले नगर स्तरीय अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतिय

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • ८५७ पटक पढिएको
    • समृद्धिपथ
  • पत्रकारितामा जवाफदेहिता आवश्यक : अध्यक्ष यादव

    जीवछ उदासी  लहान, फागुन १५ गते । आम सञ्चार प्रधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारितामा जवाफदेहिता आवश्यक रहेको बताउनु भएको छ ।  जय माता दी मिडिया हाउस प्रालिद्वारा सञ्चालित बालासुन्दरी खबर राष्ट्रिय साप्ताहिक पत्रिकाको विमोचन गर्दै सोमबार सिरहाको भगवानपुरमा यस्तो बताउनु भएको हो ।  व्यवस्था परिवर्तनसँगै पत्रकारिताको विकासले गति लिनु सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयो,'पत्रकारितामा जवाफदेहिता र पत्रकार आचार संहितालाई समेत ध्यानमा राखेर पत्रकारिता गर्न आवश्यक देखिएको छ ।'  नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ४२५ पटक पढिएको
    • समृद्धिपथ
  • वितिय जोखिम मूल्यांकनमा मिर्चैया नगरपालिका प्रथम

    जीवछ उदासी  लहान, फागुन १४ गते । स्थानीय तह वित्तीय मूल्याकंनमा सिरहाको मिर्चैया नगरपालिका मधेश प्रदेशमा प्रथम स्थान हासिल गरेको छ । मिर्चैया नगरपालिका १०० मा ८६ आङक ल्याएर प्रथम भएको हो । यसैगरी जानक नन्दनी गाउँपालिका धनुषा ७९ अङक ल्याइ दोस्रो, लालबन्दी नगरपालिका सर्लाही ७८ अङक ल्याई तेस्रो, गौर नगरपालिका रौतहट ७६.८ ल्याई चौथो बरहथवा नगरपालिका सर्लाही ७४ अङक ल्याई पाँचौ स्थान हासिल गरेको छ ।  कार्यक्रम व्यवस्थापनमा २१ मा १९, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २९ मा २५, लेखाङकन तथा प्रतिवेदन १७ मा १४, अनुगमन मूल्याङ्कन तथा लेखा परिक्षण १६ मा १३, राजश्व व्यवस्थापन १७ मा १५ अङक

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ४६४ पटक पढिएको
    • समृद्धिपथ
  • संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई मुद्दा चलाउने निर्णय

    १५ फागुन २०८० काठमाडौँ । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने भएको छ । बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ गरिएकाहरुलाई मुद्दा चलाइने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्,‘अराज गतिविधिमा संलग्नहरुविरुद्ध मुद्दा चल्छ, अहिले छनोट गर्ने काम भइरहेको छ ।’ संवेदनशील क्षेत्रमा प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेहरुलाई पहिचान गरेर पक्राउ परेकामध्ये केहीलाई मात्र छाड्ने प्रहरीको तयारी छ । उनीह

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ५६० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A