समाज

    Showing ३०१-३१० of ८५९ items.
  • 'सहिदको व्यवस्थापन सर्वदलीय निर्णय अनुसार नै हुनुपर्छ'

    जीवछ उदासी  लहान,माघ १३ गते ।  कञ्चनपुर कमला सडक खण्ड निर्माण कार्यलाई समयमै सम्पन्न गर्न लहानको मुख्य चोकमा रहेको सहिदपार्क लहान नगरपालिकामा सम्पन्न सर्वदलीय बैठकमा भएको सर्वसम्मत निर्णयलाई नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । हाल सहिदपार्क रहेको स्थानदेखि ५० मिटर दक्षीणमा रहेको तरकारी बजारमा सहिदपार्क राख्ने सर्वसम्मति भएको थियो ।  जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडाले वाणिज्य संघको कार्यालयमा आज शनिबार  सरोकारवालाहरुसँग राख्नु भएको अन्तरक्रियामा यस्तो आवाज उठेको हो ।  अन्तर्क्रियामा प्रदेशसभा सदस्यहरु राज कुमार गुप्ता ललिता दास विद्रो

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ८८० पटक पढिएको
    • समृद्धिपथ
  • राैतहटमा युवाहरू गाँजाको कुलतमा

    सञ्जय मिश्रा रौतहट १२ माघ। रौतहट र बारामा नियमनकारी कुनै निकायबाट नियन्त्रणको पहल नहुँदा  हजारौँ युवाहरु लागुऔषध गाँजाको कुलतमा फस्दै गएका छन्। जथाभावी लागुऔषध गाँजाको प्रयोगले  माबि देखि उच्चतहका शिक्षा अध्ययन गरिरहेका हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको हो । विद्यालय तथा क्याम्पस जाने उमेरमा अधिकांस युवाहरु अन्य काम छोडेर गांजा खानमा पल्केपछी उनीहरुको भविस्य अन्यौल तर्फ धकेलिंदै गएको जानकारहरू बताउँछन् ।  रौतहटको मध्यभाग कटहरिया नगरपालिका अन्तर्गत एक दुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन् । केहीले चुरोटमा राखेर केहि चिलममा

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ८६८ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा चैत्र २९ गतेदेखि लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव गर्ने तयारी

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा ‘लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८०’ संचालनमा आउने भएको छ । लहान स्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म लागातार चल्ने ‘लहान एक्स्पो २०८०’ महोत्सव हुन लागेको आयोजक पक्षले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जनकारी उपलब्ध गराउने विशेषताका साथ सञ्चालन हुने महोत्सवमा लगभग १५० स्

    • प्रकाशित मितिः माघ ११, २०८०
    • १,२३४ पटक पढिएको
    • समृद्धिपथ
  • जिवा खोलाको पूल निर्माण भएपछि स्थानीय खुसी

    जीवछ उदासी लहान,माघ ११ गते ।मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई शहरी क्षेत्रसँग आवत जावत गर्न जिवा खोलामा पूल निर्माण भएपछि खुसी भएका छन् । स्थानीयहरुको अनुसार जिवा खोलामा पूल नहुँदा थप तीन किलोमिटर घुमेर मिर्चैया बजारको कामले र नगरपालिकाको कामले जानुपर्दथ्यो । वर्षातको समयमा रजैया सडक पुरै बन्द रहन्थ्यो । पूल निर्माण भएपछि तीन किलोमिटर बाटो छोटियो । ग्रामीण भेगबाट जाने पूर्व पश्चिम पूर्वमा चोहर्वा सिरहा खण्डका नरहा र विषणुपुर गाँउपालिका देखि बडहरामाल हुँदै कमालासम्म बीस किलोमिटर सडकमा मिर्चैया नगरपालिकाले जीवा खोलामा पूल निर्माण गरि दिएपछि एउटा समस्या टरेको स्थानीय हेम कुमार याद

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ४६९ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटले सार्बजनिक गर्‍यो पहिलो प्रकारको “बाइ वान गिफ्ट वान फ्री“ योजना

    काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले “बाइ वान गिफ्ट वान फ्री’’ अर्थात एक किन्दा एक उपहार इन्टरनेट योजना सार्बजनिक गरेको छ। नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था भायानेटले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यो योजना सार्वजनिक गरेको हो । यस योजना अतर्गत भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना नजिकका प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्ने र बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो योजनामा योग्य हुनको लागि भायानेटका ग

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ५०६ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा मिटरब्याज पीडित र साहुबीच कुटाकुट, एक जना घाइते

    सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट हुँदा एक जना घाइते भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ।  जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो।  छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ७६२ पटक पढिएको
    • समृद्धिपथ
  • अभिव्यक्ति नसच्चाए सल्लाहकार पदबाट राजीनमा दिन्छु : विकास शारडा

    जीवछ उदासी लहान माघ ४ गते । माघ २ गते लहान –१ नयाँ वसपार्कमा आयोजित सभामा मर्यादा विपरित दिएको अभिव्यक्त दुर्र्गा प्रसाइले नसच्चाए बैंक लघुवित्त र सहकारीको अत्याचार विरुद्धको रिन पीडित संघर्ष समिति सिरहाको सल्लाहकार समतिबाट राजीनमा दिइने जिल्ला उद्योग वाणिज्यसंघ लहान सिरहाका अध्यक्ष विकास शारडाले बताउनु भएको छ ।विहिबार वाणिज्य संघको सभा हल लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । संचारकर्मीहरुसँग पत्रकार सम्मेलनमा अध्यक्ष शारडाले भन्नुभयो,‘आफू व्यापारीहरु तथा व्यवसायीहरुको हकहितमा सदा समर्पित भएर काम गरिरहेको छु । हरेक निर्णय संघको अधिकारिक निर्णयबाट अघि बढ्न

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ८५८ पटक पढिएको
    • समृद्धिपथ
  • पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राही खुशी

    मुकेश कुमार यादव सिरहा ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनकोलागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ।  नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राहीहरु खुशी भएका छ्न् । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेपछि स्थानीय सेवाग्राहीहरु खुशी भएका हुन् । मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले आज पहिलो दिन मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको स

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ५४७ पटक पढिएको
    • समृद्धिपथ
  • वाणिज्य संघ सिरहाका अध्यक्ष सारडामाथि दुर्गा प्रसाईंको कटाक्ष - घोप्टो पारेर लातले दिनुस्

    लहान । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला उद्योग वाणिज्य संघ सिरहाको अध्यक्ष विकास सारडामाथि कटाक्ष गरेका छन् । सिरहाको लहानमा बैंक र वित्तिय संस्था कर्जा पिडितहरुले आयोजना गरेको कार्यक्रममा प्रसाईंले वाणिज्य संघका अध्यक्ष सारडालाई कालो मुसो दलेर सबक सिखाउनु पर्ने बताएका हुन् । प्रसाईँले भने, ‘लहानको उद्योग वाणिज्य संघका अध्यक्षले व्यापारीहरुको कुरा नउठाएकोले उनलाई समातेर कालो मुसो दल्दै घोप्टो पारेर लातले दिनुस।’ कार्यक्रममा व्यापारीहरुलाई ऋण नतिर्न उस्काउदै, सरकरले २० लाख भन्दा मुनिको ऋण मिनहा गर्नु पर्ने धारणा राखेका थिए । प्रसाईले विगत केही महिनादेखि ऋण मिनाहा गराएर ऋण

    • प्रकाशित मितिः माघ ३, २०८०
    • १,२३४ पटक पढिएको
    • समृद्धिपथ
  • बैंक लघुवित र सहकारीको कर्जाले घर विहिन बनाएपछि

    जीवछ उदासी  लहान, माघ २ गते ।  बैंक लघुवित्त र सहकारीको रीनले घरविहिन बनाएको दुर्गा प्रसाइको राष्ट्रिय राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानमा लागेका अभियानकर्मीहरुले सोमबार लहानमा पत्रका सम्मेलन गरेर बताएका छन् ।  अभियानका मधेश प्रदेशका संयोजक नरेश कुमार साहले तमाम व्यापार व्यवसाय रिनको अन्यायपूर्ण ब्याज तिरेर चौपट भएको बताउनुभयो । उहाँले भन्नुभयो,'बैंक लघुवित र सहकारीको आंतक सहिय छैन । हाम्रो समस्या कुनै राजनीति दलहरुले उठाएन । सरकारले सम्बोधन गरेन । दुर्गा पर्साद प्रसाद प्रसाद प्रसाइले मात्रै सम्बोधन गर्ने भएकोले हामी उहाँको अभियानमा जुटेका छौ ।'६ -७ प्रतिशत ब्याजम

    • प्रकाशित मितिः माघ २, २०८०
    • ९७१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A