एजेन्सी बलिउडकी चर्चित गायिका तथा रियालिटी शोकी निर्णायक नेहा कक्कडको आज अर्थात् ३२औं जन्मदिन हो । नेहा आज जुन अवस्थामा आइपुगेकी छिन् त्यसका लागि उनले र उनको परिवारले निकै संघर्ष गर्नुपरेको छ । उनी आफ्नी बहिनी सोनूसँग भजन तिर गाउँथिन्, अहिले उनी देशको सबैभन्दा धेरै पारिश्रमिक लिने गायिकामध्येकी एक हुन् । नेहाका भाइ टोनी कक्कडले मुम्बई मिररसँगको कुराकानीमा नेहा अहिले पनि आफ्नो जन्मदिनका लागि बच्चा झैं खुसी हुने बताएका थिए । टोनीले भनेका थिए, ‘वाल्यकालदेखि अहिलेसम्म, हाम्रो जीवनमा थुप्रै कुरा परिवर्तन भएको छ नेहा उपहार र जन्मदिनका लागि सधैं उत्साहित हुने गर्छिन् ।’ टोनीका अनुसा
एजेन्सी । एक पटक सम्झनुस त तपाईँ पछिल्लो पटक कहिले मुस्कुराउनुभएको थियो ? सम्झनु भयो ? कन्फ्युज हुनु भयो होला । किनकी तपाँई हाम्रो व्यस्तता यति बढ्यो की हामीले के गरेका थियौ र के गर्दै छौँ भन्ने पनि झट्ट सम्झन सक्दैनौँ । कतिखेर को संग मुस्कुराएका थियौँ वा थिएनौँ पत्तै पराउदैनौँ । खैर केही छैन, तपाईँ सम्झनुस वा विर्सनुस त्यो ठूलो कुरा भएन तर मुस्कुराउन नछाड्नुस । जति व्यस्त भएपनि जति हतार भएपनि मुस्कुराउन भने नछाड्नुस, मुस्कुराउने प्रयत्न जारी राख्नुस । किनभने तपाईँको मुस्कानले तपाईँको व्यक्तित्वमा निखारता त ल्याउँछ नै त्यो भन्दा महत्वपूर्ण तपाईँको स्वास्थ्यमा समेत सकारात्मक फाइदा पुरयाउछ । अझ
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A