भोली देखि इटहरी बजार खुल्ला गर्ने निर्णय

  • जेठ २१, २०७७
  • समृद्धिपथ
alt

इटहरी/ इटहरी उपमहानगरपालिकाले इटहरी नगरक्षेत्रका बजार १० बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ । आज इटहरीका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विहान ७ बजे देखि १० बजे सम्म इटहरी बजार खुल्ला गर्ने निर्णय गरेको हो ।

यस अघि अत्यावश्यक पसलहरु मात्र इटहरीमा खुल्ला गरिदै आएकोमा शैक्षिक संस्था,होटल,मठमन्दिर,गुम्बा,सिनेमाहल,पार्टी प्यालेस,ब्यूर्टि पार्लर,खेलकुद,सार्वजनिक सवारी वाहेक अन्य पसलहरु भोलीबाट खोल्न पाईने इटहरी उपमहानगरपालिकाकी उपमयेर लक्ष्मी गौतमले बताईन ।

उद्योग बाणिज्य संघ इटहरी,इलाका प्रहरी कार्यलय इटहरी र इटहरी उपमहानगरपालिका बीच सहमती भएको हो । आफ्नो पसल अगाडि साबुन पानी राखेर,सेनेटाइजरको ब्याबस्था सहित सुरक्षा साबधानि अपनाउन उपमहानगरपालिकाले आग्रह गरेको छ । दैनिक विहान १० बजे सम्म अन्य पसलहरु भने सञ्चालनमा ल्याईने इटहरी उपमहानगरपालिकाले जनाएको छ । 

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A