समाचार

    Showing १,१५१-१,१६० of १,२६८ items.
  • सिरहामा कोरोना संक्रमित मृतकको संख्या चार पुग्यो

    समृद्धिपथ समाचारदाता, लहान ९ गते । लहान नगरपालिका २४ का २२ वर्षिय एक युवकको मृत्युसंगै सिरहामा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या चार पुगेको छ । लहान नगरपालिका स्वास्थ्य प्रमुख रामसुन्दर यादवका अनुसरा लहान २४ गोबिन्दपुरका २२ वर्षिय युवकलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लैजाँदा कोरोना पुष्टि भएको युवकको ८ गते सोमबार उपचारको क्रममा मृत्यु भएको हो । लहान १७ का ६५ वर्षिया एक महिलालाई विराटनगर स्थित नोभेल अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएपछि आइसोलेशनमा राखी उपचार भइरहेको छ । लहानमा अहिलेसम्म ७१ जना कोरोना संक्रमित भएकोमा ३० जना नि

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • ५३७ पटक पढिएको
    • समृद्धिपथ
  • संक्रमित थपिँदै गएपछि लहान सुनसान

    जिवछ उदासी लहान,भदौ ६ गते । कोरोना संक्रमितको संख्या बढ्दै जानथालेपछि लहानमा भीडभाड हुन नदिन र जनहितमा जारी सूचनाको पालना गराउन शनिबार प्रहरीले सक्रियता देखाएका छन् । लहानके मुख्य चोकमा विहान वेलुका हुने भीडभाड र मुख्य सडकमा नै फलफूल व्यापारीहरुले फुटपाथको पसल थपेका थिए । फलफूल र तरकारी खरिद विक्री गर्न हजारौको संख्यामा साँगुरो ठाँउमा लाग्ने भीडभाडले स्थानीय स्तरमा नै संक्रमण हुन सक्ने स्थानीयहरुको माग अनुसार इलाका प्रहरी कार्यालय लहानले शनिबार तरकारी बजार बन्द गराउनुको साथै फलफूलका फुटपाथका पसल समेत हटाएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरद थापा क्षेत्रीले भन्नुभयो,जिल्ला

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • ९०७ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा एकै दिन ३२ जना संक्रमित, अधिकांश सुरक्षाकर्मी

    समृद्धिपथ समाचारदाता, लहान । लहानमा एकै दिन ३२ जना कोरोना संक्रमित फेला परेको छ । संक्रमित हुनेमा अधिकांश सुरक्षाकर्मी र थुनुवा रहेका छन् । लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादवका अनुसार साउन ३१ गते ११३ जनाको स्वाव लिएको थियो । शुक्रबार आएको नतिजा अनुसार इलाका प्रहरी कार्यालय लहानका सुरक्षकर्मी र थुनुवा गरी ३१ जना र १ जना पशुपति आदर्श माध्यमिक विद्यालयका क्वाराइनटाइमा रहेका २१ वर्षिय लहान ९ का १७ वर्षिय युवक रहेका छन् । इलाका प्रहरी कार्यालय लहानमा ३९ जनाको स्वाव लिएको थियो जसमा २२ जना सुरक्षकर्मी र ९ जना थुनुवामा संक्रिमित पुष्टि भएको हो । अहिलेसम्म लहानमा ६७ जना संक्रमित

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • १,७५८ पटक पढिएको
    • समृद्धिपथ
  • ‘समाजमा न्याय रसमानता ल्याए मात्रै मास्टर सहावप्रति सच्चा श्रद्धाञ्जली’

    जिवछ उदासी लहान, समाजमा न्याय र समानाता स्थापित गर्नु नै राम वृक्ष यादव (मास्टर) सहाव प्रतिको सच्चा श्रद्धाञ्जली हुने नेकपाका विभिन्न तहका नेता कार्यकर्ताहरुले २६ औ राम वृक्ष स्मृति दिवसको सम्झनामा बताएका छन् । २०५१ सालमा माओवादीले युद्धको सुरुवात गर्न तयारी गरिरहेको अवस्थामा आफ्नै गृह गाँउ ब्रमझियामा राम वृक्ष यादवको हत्या गरिएको थियो । उहाँको हत्याबाट मधेशमा सर्वहारा जनताको आवाज नै हराएको नेकपाका पुराना नेताहरुको बुझाइ रहेका छन् । नेकपा सिरहा जिल्ला अध्यक्ष राम कुमार यादव भन्नुहुन्छ, उहाँ कुशल संगठक, गायक, कलाकार हिन्दी मैथिली नेपाली सबै भाषमा क्रान्तिकारी गीतहरु रचना गरेर गरीव शोषित पीडि

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ३३३ पटक पढिएको
    • समृद्धिपथ
  • धनगढीमाई नगरपालिकाले आफ्नै लगानीमा स्वाव परीक्षण गर्दै

    सिरहा । कोरोणा संक्रमणबाट हुने संभावित खतराबाट नगरलाई जोगाउने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिकाले आफ्नै लगानीमा पीसीआर टेष्ट शुरु गरेका छन् । सिरहामा सम्भवतः आफ्नो लगानीमा आफ्ना नगरपालिका क्षेत्रभित्रकाहरुलाई स्वाव परीक्षण गराउने पहिलो नगरपालिका हो । पहिलो चरणमा गरेको स्वाव परीक्षणमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, कोरेनटाइनमा काम गर्ने स्वास्थ्यकर्मी, समाजसेवी, व्यवासी, कन्ट्याक्ट ट्रेसिंगमा परेका सर्वसाधारण, बढी भीड हुने चियापसलका व्यापारी गरी एक सय ६५ जनालाई स्वाव परीक्षण गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले बताउनुभयो । मागको आधारमा स्वाव परीक्षणको दायरा बढाउँदै जाने नगरपालिक

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ३२९ पटक पढिएको
    • समृद्धिपथ
  • अनलाइन पढाइमा जोडिन क्याम्पस प्रमुख पोखरलेको आग्रह

    जिवछ उदासी लहान, लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानका क्याम्पस प्रमुख तुलसीराम पोखरेलले अनलाइन पढाइमा जोडिन सम्पूर्ण विधार्थीहरुलाई आग्रह गर्नु भएको छ । कोभिड १९ को संक्रमण कति दिनसम्म चल्ने हो, यसको कुनै सीमा नभएकोले शैक्षिक क्षेत्र ठूलो मारमा परेको उहाँले भन्दै हामीसँग उपल्ब्ध प्रविधि, ज्ञान सीपको प्रयोग गरी घरमै बसेर फाइदा लिन अनलाइनमा जोडिनुपर्नेमा जोड दिनुभयो । विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त लहान क्याम्पस पूर्ण प्रविधिमैत्री र आधुनिकीकरणको लागि पूर्णता पाउन बाँकी रहेको कामहरु भइरहेको समयमा आएको कोभिड १९ बाट विश्व नै अक्रान्त भइरहेको वेला यस क्याम्पसमा अध्यनरत व

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ८३७ पटक पढिएको
    • समृद्धिपथ
  • घरेलु हिंसाबाट पीडित खातुन न्याय खोज्दै

    समृद्धिपथ समाचारदाता लहान । विवाह भएको केही हप्तादेखि लगातार सासु, ससुरा र श्रीमानबाट अन्याय खेप्दै आएकी एक जना मुस्लिम महिला न्याय खोज्दै न्यायिक समिति लहान र विभिन्न संघ संस्था तथा संचारकर्मीहरु समक्ष पुगेकी छिन्। विवाह भए लगतै लागातार परिवारको अन्याय सहेकी लहान नगरपालिका ९ खुट्टीपारीकी २३ वर्षीया मुन्नी खातुन न्याय खोज्न विभिन्न संघसंस्थामा भौतारिदै हिडेकी हुन् । २०७३ साल जेठ १९ गतेमा लहान ९ का मो. मुुरतुजा मियाँको छोरा मो. सदाम र लहान ५ बस्ने मो. नसिरकी छोरी मुन्नी खातुन बीच मुस्लिम धर्म, संस्कृति अनुसार विवाह सम्पनन भएको थियो । पिडित खातुनका अनुसार विहे हुनु भन्दा अगाडीदेखि नै केटा अर्क

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ५९९ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षकले चाहे गुणस्तरीय शिक्षा सम्भव छ : प्रअ यादव

    समृद्धिपथ समाचारदाता लहान । सामुदायिक विद्यालयको साँख खस्कीरहेको अवस्थामा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ मौवाही स्थित रहेको श्री जनता नमूना माध्यमिक विद्यालय प्राविधिक धार आधुनिक प्रविधीमैत्री बन्दै गइरहेका छन् । विद्यालयमा बालबालिकाहरुलाई कम्प्यूटर, प्रोजेक्टरको माध्यमबाट अध्ययन अध्यापन गराउन थालिएको छ भने व्यवस्थापन पक्षले पठन पाठनलाई सि.सि.टि.भी. क्यामराबाट अनुगमन गर्ने गरेको छ । विद्यालयको प्रगति गर्नुमा प्रधानाध्यापक रामपृत यादवको भूमिका महत्पूर्ण रहेको स्थानीयहरले बताएका छन् । कुनैबेला खस्कँदो शैक्षिक स्तर र भताभुङ्ग व्यवस्थापनले विद्यालय बन्द हुने अवस्थामा पुगिसकेको थ

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • ८६९ पटक पढिएको
    • समृद्धिपथ
  • ‘फोहोरको उचित व्यवस्थापन डम्पिङगसाइटको संचालन नै हो’

    जिवछ उदासी लहान, साउन २८ गते । लहान नगरप्रमुख मुनि साहले फोहोरको उचित वयस्थापनको लागि डम्पिङगसाइटको संचालन नै भरपर्दो विकल्प भएको बताउनु भएको छ । लहान नगरपालिकाको नियमित फोहोर उठ्ने गरेको सबैलाई थाहा छ तर लगभग एक महिनादेखि फेरि फोहोर व्यस्थापनमा समस्या उत्पन्न भएको स्पष्ट गर्दै उहाँले भन्नुभयो,लहान ४ मा एक करोडभन्दा बढिको लागतमा निर्माण भएको डम्पिङगसाइटलाई सुन्दर व्यवस्थित बनाउन नगरपालिकाले योजना अघि सारेपछि फोहोर फाल्न अवरुद्ध सृजना भएको छ । विगत १६ महिनादेखि लहान ४ का स्थानीयहरु फोहोर फाल्न नदिएर गरेको अवरुद्धको कारण फोहोर वयवस्थापन चुनौती बन्दै गइरहेको छ । सुख्खा समयमा जसोतसो फलियो तर वर्षा

    • प्रकाशित मितिः साउन २८, २०७७
    • ९४४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा ११ जना कोरोना संक्रमित

    सिरहा । सिरहा कारागारमा ४ सहित थप ११ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जिल्ला कारागार कार्यालय सिरहामा ४ कैदीबन्दी, इलाका प्रहरी कार्यालय लहानमा ४ जना थुनुवा, ग्लोबल बैंक सिरहाका १ जना कर्मचारी, जिल्ला प्रशासन कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी बल सिरहा सन्हैठाका १ जना प्रहरीसहित ११ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला कारागारमा रहेका ३ जना चोरी मुद्दा र १ जना ज्यान मुद्दाका कैदी वन्दीमा कोरोना देखिएको जनाइएको छ । उनीहरु साउन २५ र २६ गते कारागार चलान भएका हुन् । कारागारमा अहिले १ सय ९२ बन्दी, २ बालबालिका, अन्य ३ सय ८५ सहित ५ सय ७९ जना जना कैदीवन्दी रहेका छन् । उनीहर

    • प्रकाशित मितिः साउन २८, २०७७
    • ६१४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A