समाचार

    Showing ६६१-६७० of १,२६८ items.
  • राहत शिक्षकको जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा किसुन देव यादव चयन

      जीवछ यादव  लहान,माघ २९ गते ।  नेपाल राहत शिक्षक समिति सिरहाको तेस्रो जिल्ला अधिवेशनबाट ३५ सदस्यीय जिल्ला समिति चयन गरी सम्पन्न भएको छ । किसुन देव यादवको अध्यक्षपदमा चयन हुनु भएको हो ।  समितिको अन्य पदाधिकारीहरुमा क्रमश: सह अध्यक्षमा मनोज कुमार मण्डल,वरिष्ट उपाध्यक्ष प्रदिप महतो,महिला उपाध्यक्ष रन्जु परियार,पुरुष उपाध्यक्षहरुमा महेश्वर यादव,सञ्जीव कुमार सिंह,सचिवमा महेन्द्र मुखिया,सह सचिवमा ममता महतो, कोषाध्यक्षमा कौशल्या चौधरी र सह कोषाध्यक्षमा अर्चना यादव चयन हुनु भएका छन् ।   यससैगरी सदस्यहरुमा क्रमश: देवी कुमारी यादव,राम भजन महतो,बिनोद राउत,प्रमोद कुमार

    • प्रकाशित मितिः माघ २९, २०७९
    • ८७० पटक पढिएको
    • समृद्धिपथ
  • 'राहत शिक्षकहरु ६० वर्षसम्म काम गर्न पाउनुपर्छ'

      जीवछ उदासी  लहान,माघ २७ गते ।  नेपाल राहत शिक्षक समिति मधेश प्रदेशका अध्यक्ष गङ्गा प्रसाद यादवले राहत शिक्षकहरु ६० वर्षसम्म काम गर्न पाउनुपर्ने र अवकासपछि योगदानमा आधारित सामाजिक सुरक्षा पाउनुपर्ने बताउनु भएको छ । नेपाल राहत शिक्षक सिरहाको तेस्रो जिल्ला अधिवेशनलाई गोलबजारमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  कति राहत शिक्षकलाई अवकास हुनै बोला भयो तर खाली हात जानुपर्ने अवस्था छ । संघर्ष नगरी उपलब्धी नहुने भएकोले शक्ति संचय गर्न संगठनमा जोड दिनुपर्ने उहाँले जोड दिनुभयो ।  कार्यक्रममा केस दोस्त बहादुर भट्टराई,मधेश प्रदेशका उपाध्यक्ष राम उदग

    • प्रकाशित मितिः माघ २७, २०७९
    • ६२३ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एमाले लहान नगर कमिटिको कार्यालय उद्घाटन

    फिरोज सिद्दिकी, लहान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लहान नगर कमिटिको कार्यालय बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेकपा एमाले लहान नगर कमिटि अध्यक्ष राजकुमार साहको अध्यक्षता तथा नेकपा एमाले सिरहा १(क) बाट निर्वाचित प्रदेश सभासदस्य राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासदस्य चौधरीले मधेश प्रदेशको नगरहरुमा व्यवस्थित पार्टी कार्यालय नरहेको प्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा लहान नगर कमिटिको पार्टी कार्यालय आफ्नै जग्गामा भव्य भवन निर्माण गरिने प्रतिवद्धता जाहेर गर्नु भयो । यस क्षेत्रको विक

    • प्रकाशित मितिः माघ २५, २०७९
    • ६८६ पटक पढिएको
    • समृद्धिपथ
  • लायन्स क्लबद्वारा ४७० विरामीको नि:शुल्क जाँच

      जीवछ उदासी  लहान,माघ २५ गते ।  लायन्स क्लव अफ लहान फूलवारीले ४७० जना ग्रमीण भेगमा स्वास्थय शिविर संचालन गरेर विपन्न दलित समुदायको स्वास्थय जाँच गरेको छ ।   २०७९ माघ ९ गते सखुवानन्कारकटि -१ मौवाही र माघ २५ गते लहान नगरपालिका वडा नम्बर -२४ गपबिन्दपुरमा सञ्चालन गरेको शिविरमा मधुमेह र रक्तचाप विरामीको जाँच सहित युएसबी कम्पनिको सहयोगमा औषधि समेत वितरण गरिएको क्लवका उपाध्यक्ष शङ्कर प्रसाद गुप्ताले जानकारी गराउनुभयो । उपचारमा संलग्नद्वय चिकित्सक शिशिर यादव र रितेश गिरीको अनुसार सखुवानन्कारकटि -१ मा २६५ र लहान -२४ मा २०५ विरामीको उपचार गर्दा अधिकांशमा मधुमेह र रक्तचापको

    • प्रकाशित मितिः माघ २५, २०७९
    • ९०६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा वाणिज्य कार्यालय र स्थानीय प्रशासनको अनुगमन, ६ वटा पसललाई एक लाख १५ हजार जरिवाना

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज र स्थानीय प्रशासनको संयुक्त टोलीले लहान बजार अनुगमन गरेको छ । बजार अनुगमन टोली बजारमा आएपछि अधिकांश पसलहरु बन्द भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, इलाका प्रशासन कार्यालय लहान र घरेलु तथा साना उद्योग कार्यलय लहानको संयुक्त अनुगमन टोलीले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेका, म्याद गुज्रेका खाद्ययपदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई कारबाही गरेको हो । अनुगमनका क्रममा लहान ८ स्थित रहेको माखनभोग स्वीट एण्ड नमकिनलाई ५० हजार, लहान १ स्थित रहेको माँ सती अनसुइया किराना

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ७९७ पटक पढिएको
    • समृद्धिपथ
  • रवि लामिछानेको सांसद पद खारेज, गैरनागरिक रहेको सर्वोच्चको ठहर

    माघ १३ , काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गैरनागरिक रहेको ठहर गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार अन्तिम सुनुवाइ सकिएपछि लामिछाने गैरनागरिक रहेको आदेश आएको हो। यससँगै गत मंसिर ४ गते चितवन क्षेत्र नम्बर २ बाट विजयी लामिछानेको सांसद पद पनि खारेजीमा परेको छ। अब उनले नागरिकता पुनर्प्राप्ति प्रक्रियामा जानुपर्ने भएको छ। सर्वोच्चले रविले अमेरिकी नागरिकता त्यागेको जानकारी गराए पनि नेपालको कानुनअनुसार उनले नेपाली नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रिया नै अघि नबढाएको पनि ठहर गरेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भ

    • प्रकाशित मितिः माघ १३, २०७९
    • ३४९ पटक पढिएको
    • समृद्धिपथ
  • रोकिएन बिद्यालयमा यातना

    दुर्गा परियार, सिरहा । बाबू स्कुल जाउ नत्र सरलाई भनी दिन्छु अनि सरले पीटनु हुन्छ, बाबा मेरो होमवर्क बनाउनु छ नत्र सरले पीटनु हुन्छ । माथीका यी दुबै वाक्य प्रायः सबैको घरमा सुनिन्छ । बिद्यालय गए पछि सरले पिटनु हुन्छ । परम्परादेखि बिद्यालयमा बिद्यार्थीहरुलाई अनुशासनमा राख्न, डर देखाउन पढाई प्रति गम्भिर बनाउन यातना दिने, कुटपिट गर्ने गरीए पनि समय परिवर्तनसंगै बालमैत्री शिक्षण पद्धतीले बिद्यार्थीहरुलाई यातना न दिएर खेलाएर, हसाएर पढाउनु पर्ने व्यवस्था भए पनि न पिटने, गाली न गर्ने सर मिसहरुलाई बिद्यार्थीले न टेरने र अलिकती डर देखाउने शिक्षकहरुसंग बिद्यार्थीहरु डराउने र भनेको मान्ने प्रवृती रहे पन

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ५०२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान ९ मा दुई दिने थारु माघी महोत्सव सुरु

    फिरोज सिद्दिकी, लहान । थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सिरहाको लहानमा थारु माघी महोत्सव-२०७९ सुरु भएको छ । लहान ९ खुट्टीपारी गोठ टोल स्थित आधारभूत विद्यालयको खेल मैदानमा आजदेखी सुरु भएको महोत्सव माघ २ गतेसम्म सञ्चालन हुनेछ । दुई दिने प्रथम थारु माघी महोत्सवलाई लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले लहान नगरको विकासका लागि सामुदायिक संस्कृतिको विकास हुन जरुरी रहेको बताउनु भएको छ । पक्की सडक र ठूला ठूला भवन बनाएर मात्र विकास न हुने दावी गर्दै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नागरिकताका लागि स

    • प्रकाशित मितिः माघ १, २०७९
    • १,११६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा प्रथम थारू माघी महोत्सव-२०७९ हुँदै

    लहान । सिरहाको लहान ९ गोठ टोलमा माघी पर्वको अवसरमा प्रथम थारु माघी महोत्सव २०७९ हुँदैछ । श्री लहानगोठ माघी महोत्सव मेला समितिको आयोजनामा माघ १ र २ गते लहागोठमा सो महोत्सव मनाउन लागिएको हो । माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक तथा लहान ९ का वडाध्यक्ष घुरल चौधरीले बताउनुभयो । आइतवार र सोमवार दुई दिनसम्म हुने महोत्सवको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले गर्नुहुनेछ । महोत्सवमा २९ वटा स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा थारु सांस

    • प्रकाशित मितिः पुस ३०, २०७९
    • १,२६८ पटक पढिएको
    • समृद्धिपथ
  • मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

    पुस २७ , जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।  जसपाको मधेस प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न्। उनी यो प्रदेशका लागि दोस्रो मुख्यमन्त्री बनेका छन्। प्रदेशको पहिलो पाँच वर्षे कार्यकालमा जसपाकै लालबाबु राउत मुख्यमन्त्री भएका थिए। उनले अनेक विवादबीच पूरा ५ वर्ष शासन गरे। प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए। त्यहीअनुसार यादवले बुधबार दाबी पेश गरेका थिए।  यादवलाई नेकपा एमाले, माओवादी केन्द्र

    • प्रकाशित मितिः पुस २७, २०७९
    • ४६७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A