जीवछ उदासी लहान,बैशाख २७ गते । कर्जन्हा नगरपालिकामा एमाले जीततर्फ अघि बढिरहेको छ । कर्जन्हाको समृद्धि र विकासको लागि भरपर्दो उम्मेदबार एमालेले उठाएकोले कर्जन्हामा करिब करिब जीततर्फ अघि बढिरहेको चर्चा चलेको छ । २०७४ सालको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट मेयरमा गंगा प्रसाद र उपमेयरमा ज्ञानु श्रेष्ठले जीत हासिल गरेको कर्जन्हामा एमालेको मेयर पदमा ११ सय मतले पछि पर्नु भएको भोला पोखरेल यस पटकको निर्वाचनमा सवल देखिएको छ । नेकपा माओवादीको तर्फबाट बागी उमेदवार युगेश्वर राउतले निकै मत काट्ने भएकोले पोखरेलको जीत सुनिश्चित हुन लागेको हो । २० हजार ५०० मतदाता रह
चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाउनतिर लाग्न आग्रह गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारीहरूलाई यस्तो आग्रह गरेका हुन् । ‘सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, निर्वाचन आयोगका कर्मचारीहरू तपाईंहरूले एमालेलाई जिताउन सहयोग गर्नुपर्दैन् । तपाईंहरूले निर्वाचन निष्पक्ष मात्र गराईदिनुहोस् । गठबन्धन त्यसै जान्छ,’ ओलीले भने । निर्वाचनपछि गठबन्धनको पत्तासाफ हुने भन्दै आउने सरकार नेकपा एमालेको हुने बताए । भरतपुर महानगरको मेयरका उम्मेदवार
जीवछ उदासी लहान,बैशाख २५ गते । पहिलेको शिश्वनी गाउँपालिका हाल लहान नगरपालिका -२२ मा एमालेको पक्षमा व्यापक जन लहर देखिएको छ । २०७४ सालको निर्वाचनमा संघीय समाजवादीले जीत हासिल गरेको लहान- २२ मा यसपटक नेकपा एमालेको वडाध्यक्ष जितेन्द्र प्रसाद चौधरीको पक्षमा जन लहर आएकै हो स्थानीयहरु बताउनुहुन्छ। पटेर्वा शिश्वनी,बेली,गम्हरिया र बर्छवा गाउँमा सात सयभन्दा बढी समर्थक मतदाताहरुले घरदैलो गरेको थियो । घरदैलो सम्पन्न सभालाई सम्बोधन गर्दै नेकपा एमाले केस तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले सम्बोधन गर्दै भन्नुभयो,दारु भारुको पछि नलाग्नोस,विकास समृद्धि र तमाम खालको उत्प
नेपाल-भारत सीमा क्षेत्रबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सिम्रौनगढ बिओपी र बाहिनीको स्क्वाड टोलीले मोटरसाइकलमा आइरहेका उनीहरुलाई बाराको बस्तवारिया-कर्चौवा सडक खण्डबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारिका २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँका २२ वर्षीय अखलेश कुमार सिंह छन् । उनीहरको साथबाट एउटा चाइनिज पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली, एक थान लोड गरेको म्यागजिन, एक थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बिआर ०१ सी १३१६१ भारतीय नम्बरप्लेटको मोटरसाईकलमा नेपालतर्फ आउँदै
फिरोज सिद्दिकी, लहान । नेकपा एमाले लहान नगरपालिकाको मेयर उम्मेदवार मुनि साहले नगर भित्रका दलित परिवारलाई विजुली तथा खाने पानीको न्युनतम शुल्क नगरपालिकाले उपलब्ध गराउने व्यवस्था मिलाउने बताउनु भएको छ । लहानमा घर दैलो कार्यक्रम गर्दै उहाँले यस्तो बताउनु भएको हो । आफ्नो पार्टी जितेमा लहान नगरबाट अस्पताल सञ्चालन गर्ने योजना रहेको भन्दै शिक्षा, स्वास्थ्य र सफा समृद्ध लहान आफ्नो प्राथमिकताका क्षेत्र भित्र रहेको बताउनु भयो । लहान नगरपालिका भित्रको बालबिटौरी र गाउँब्लक जग्गाको लगत कायम गरी खरिदबिक्रिको ब्यबस्था मिलाउन जोडदार पहल गर्ने बताउँदै लागूऔषध नियन्त्रण गर्न विशेष पहलका साथै प्रभावितहरुको सुध
लहान । नेकपा एमाले लहानले निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । विहिबार लहान नगर कमिटीले स्थानिय तह निर्वाचनका लागि ‘हाम्रो लहान समृद्ध लहान’को नारा सहित प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी तयार पारिएको प्रतिवद्धता पत्र नेकपा एमाले लहानका नगर अध्यक्ष राजकुमार साह र नगर प्रमुख पदका उम्मेदवार मुनि साहले सार्वजनिक गर्नुभयो । एमालेको लहान नगर सरकारले ५ बर्षमा गरेका काम र केही पुरा गर्न नसकेका बाँकी काम पुरा गर्ने प्रतिवद्धता घोषणा पत्रमा राखिएको छ । नगर सरकारले जनताको आर्थिक बृद्धि, स्थानिय न्याय, शिक्षा, स्वास्थ्य
जीबछ उदासी लहान,बैशाख २४ गते । जति जति चुनाव नजिकिँदै गएपछि लहान नगरपालिका २ मा एमालेमा उत्साह थपिदै गएको छ । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका सितारामले जीत हासिल गरेको यस वडामा एमाले चौथो स्थानमा रहेको थियो । यस पटक एमालेको तर्फबाट केशव महतो उम्मेदबार रहनु भएको छ । २०७४ सालमा केशव महतोले २२० र एमालेको राम औतार महतोले १६८ मत ल्याउनु भएको थियो । अहिले राम औतार महतो र केशब महतो एमालेमै रहेको कारणले एमालेको पलरा निकै भारी हुँदै गएको छ । १५ सय मतदाता रहेको याद वडामा १२ सय मत खस्ने अनुमान गरिएकोमा चार सयभन्दा बढी ल्याउने उम्मेदबार बिजेता हुनेछ । नेकपा एमा
जीवछ उदासी लहान,बैशाख २४ गते । एमालेको गढ रहेको लहान-५ मा एमाले यस पटक झन् बलियो देखिएको छ । २०४६ यता जित्दै आएको नेकपा एमालेले यस पटक वडामा युवा अनुहार मो रियासत लिमिलाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार मो सुलेमान अन्सारीले नेपाली काँग्रेसको उम्मेदवार मे करिमलाई १६६ मतले पराजित गर्नु भएको थियो । २ ०४९ र २०७४ को निर्वाचनमा लगातार यस वडामा एमालेको तर्फबाट मो सुलेमान अन्सारी जित हासिल गर्नु भएको थियो । यस पटक अन्सारीले आफ्नो उत्राधिकारीको रुपमा मो रियासत लिमिलाई चुनावी फिल्डमा उतार्नु भएको हो । मेयर मुनि साहको गृह वडा भएकोले यस वडाम
जीवछ उदासी लहान,बैशाख २४ गते । एमालेको गढ रहेको लहान-५ मा एमाले यस पटक झन् बलियो देखिएको छ । २०४६ यता जित्दै आएको नेकपा एमालेले यस पटक वडामा युवा अनुहार मो रियासत लिमिलाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार मो सुलेमान अन्सारीले नेपाली काँग्रेसको उम्मेदवार मे करिमलाई १६६ मतले पराजित गर्नु भएको थियो । २ ०४९ र २०७४ को निर्वाचनमा लगातार यस वडामा एमालेको तर्फबाट मो सुलेमान अन्सारी जित हासिल गर्नु भएको थियो । यस पटक अन्सारीले आफ्नो उत्राधिकारीको रुपमा मो रियासत लिमिलाई चुनावी फिल्डमा उतार्नु भएको हो । मेयर मुनि साहको गृह वडा भएकोले यस वडाम
समाधान गर्छौ' जीबछ उदासी लहान,बैशाख २३ गते । मेगान नगरपालिकाको मेयर पदको उम्मेदबार मुनि साह सुडीले लहान नगरपालिकाको उत्तरी भेगमा चुरे पहाडसम्म जोडिएको यस भेगलाई सुगम बनाउन यातायात र खानेपानीको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने वताउनु भएको छ । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको भन्दै लहान १६ का जनताहरुको यातायात र खानेपानीको सबै समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो । मेयरको उम्मेदबार साहले भसुवा भामरे ओदाले तीनतले सम्म सडक निर्माण र वस सेवा पुर्याएर खानेपानी र मोबाइलको टावर व्यवस्था
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A