राजनीति

    Showing १७१-१८० of ४९१ items.
  • सरकार पूरा अबधि चल्नेमा ढुक्क हुनुस : विमलेन्द्र निधि

    जीवछ उदासी माघ ५ गते । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री समेत हुनु भएको विमलेन्द्र निधिले वर्तमान गठबन्धको सरकार पुरा अबधि पाँच वर्षसम्म नै चल्ने बताउनु भएको छ । लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा पब्लिक क्याम्पस संघको मधेश प्रदेशको अधिवेशन उद्घाटन आउनु भएको नेता निधि अधिवेशनको उद्घाटन गर्न लहान आउनु भएको थियो । उद्य्घाटन कार्य सम्पन्न भएपछि बेलुका जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको सभा हलमा नेपाली काँग्रेसका अगुवा नेता कार्यकर्ताहरुले यो सरकारको भविष्य कहिलेसम्म रहेको प्रश्नको जवाफमा उहाँले यस्तो बताउनु भएको हो । २०८४ कोचुनाव र १५ औं महाधिवेशन

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ४५३ पटक पढिएको
    • समृद्धिपथ
  • ‘माओवादीले जनयुद्ध नगरेको भए मधेस विद्रोह नै हुने थिएन’

    शिक्षण पेसा छाडेर वामपन्थी राजनीतिमा होमिएका रामरिझन यादव अहिले राजनीतिबाट पनि टाढिएका छन् । लामो समय पत्रकारिता अनि माओवादीमा सक्रिय राजनीति गरेका उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत भएका थिए । अहिले उनी बाबुरामको साथमा पनि छैनन् । सामाजिक अभियन्ताको रूपमा तराई मधेसमा सक्रिय रहेका यादव वर्तमान राजनीतिप्रति निकै असन्तुष्ट छन् । अहिलेका नेताहरूप्रति तिखो टिप्पणी गर्ने यादवसँग गरेको कुराकानीको सम्पादित अंश: तपाईं प्राध्यापक हुनुहुन्थ्यो, त्यो छाडेर राजनीतिमा आउनुभयो, पत्रकारिता पनि गर्नुभयो, प्रधानमन्त्रीको प्रेस सल्लाहकारसम्म बन्नुभयो, तर अहिले सबै कुरा छाड्नुभयो

    • प्रकाशित मितिः माघ ५, २०८०
    • १,७६७ पटक पढिएको
    • समृद्धिपथ
  • अनुशासनहीनता अहिलेको नेपाली समाजको प्रमुख चुनौतीः ओली

    काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली समाज अनुशासनहीन बन्दै गएको बताएका छन । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाजका मुख्य समस्या नै अनुशासन र आत्मानुशासन हराउँदै गएको बताएका हुन ।  ‘अहिलेको नेपाली समाजको एउटा गम्भीर समस्या भनेको अनुशासनको समस्या हो, मानिसहरू अनुशासित हुन मन पराउने, मनलाग्दि गर्न मन पराउने’, ओलीले भने । पैसाले मात्र समाज उन्नत नहुने बताउँदै ओलीले आत्मानुशासनले मात्र उन्नत समाज निर्माण हुने बताए । आत्मनियन्त्रणको स्तरले समाजको स्तर निर्धारण गर्ने ओलीले प्रष्ट

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ३४७ पटक पढिएको
    • समृद्धिपथ
  • ‘राष्ट्रिय मेलमिलापको नीति अहिलेपनि सान्दर्भिक छ’

    जीवछ उदासीलहान, पुस १५गते । नेपाली काँग्रेसका महामानव नेता विपि कोइरालाले ल्याउनु भएको राष्ट्रिय मेलमिलापको नीति अझैपनि सान्दर्भिक रहेको नेपाली काँग्रेसको सिरहा –१ क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले बताउनु भएको छ । स्कूल अफ डेमोक्रेसीले लहानको उद्योग वाणिज्य संघको सभा हलमा आयोजिति ४८ औ राष्ट्रिय मेलमिलापको सान्दर्भिकता विचार गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । आन्दोलनलाई निष्कर्षमा पुरयाउन र व्यवस्था परिवर्तनको लागि फरक विचार भएकादलहरुको बीचमा समेत राष्ट्रिय मेलमिलाप भएर उपलब्धिहरु हात लागेको उहाँले भन्दै व्यवस्था बदलिएपछि अवस

    • प्रकाशित मितिः पुस १५, २०८०
    • ६१४ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रियसभा सदस्यको लागि राउतको नाम सिफरिस

    जीवछ उदासी लहान,पुस १३ गते । नेपाली काँग्रेस सिरहाले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि चार जनाको नाम सिफारिस गरेको छ । सिफरिस नामहरुमध्ये राज कुमार राउतको नाम सिफारिस भएपछि पुरानो संघर्षशील नेताको नाम सिफरिस गरेर नेपाली काँग्रेसले न्याय गरेको चर्चा यत्रतत्र भइरहेको छ । सिरहाबाट सुर्य नारायण यादव,कौशल मण्डल,श्रमिति रोखा कुमारी यदव,राज कुमार राउत र राम कुमार यादवको नाम सिफारिस गरेको नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिनु भएको छ । को हुन् राज कुमार राउत ? लहान नगरपालिका –२४ झुटकी घर भएको अल्पसंख्यक कुर्मी समुदायको राउत राजनीति शास्त्रमा स्नाकोत्तर र संघर्षशील नेता

    • प्रकाशित मितिः पुस १३, २०८०
    • ९८९ पटक पढिएको
    • समृद्धिपथ
  • कांग्रेसभित्र शक्ति संघर्ष, तनावमा प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालन गरेको एक वर्ष पुग्दा उनकै पार्टी माओवादी केन्द्र र प्रमुख साझेदार दल नेपाली कांग्रेसभित्र आन्तरिक विवादहरू उत्पन्न भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गुट र नयाँ मन्त्री बन्ने आकांक्षीको व्यवस्थापन मिलाउन चुनौतीपूर्ण छ । साथै, पार्टीभित्रै प्रतिपक्षीको भूमिकामा रहेका शेखर कोइराला समूहबाट उत्तिकै चुनौती सिर्जना भएको छ । कोइरालाले संसदीय दलको नेताबाट देउवालाई हटाएर आफु प्रधानमन्त्री बन्ने दाउ हेरिरहेका छन् । तर, त्यो अहिले त्यति सम्भव नभएपनि देउवालाई साइजमा ल्याउने र आफू अनुकूल पार्टी चलाउने वा

    • प्रकाशित मितिः पुस ३, २०८०
    • ४५२ पटक पढिएको
    • समृद्धिपथ
  • अब देशको राजनीतिले सही बाटो पक्रन आवश्यक छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशको राजनीति यसैगरी अहिलेकै जस्तो अलपत्र अवस्थामा चल्न नहुने बताएका छन् । मंसिर १४ गते बैतडीको झुलाघाटबाट एमालेले सुरु गरेको सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्जयाङमा समापन गर्दै अध्यक्ष ओलीले अब देशको राजनीतिले सही बाटो पक्रन जरुरी रहेको बताए । ‘अलमलमा राष्ट्रको समय खेर फाल्नुहुँदैन । यहाँ राष्ट्रको समय खेर गइरहेको, देशको समय खेर गइरहेको छ । जनताको एउटा पिँढी खेर गइरहेको छ’, अध्यक्ष ओलीको भनाइ छ । आउँदो पिँढीको जिन्दगी धरापतर्फ धकेलिँदै गएको भन्दै ओलीले यस्तो स्थितिबाट देशलाई जोगाउन सङ्कल्प यात्राले असाधारण योगदान गरेको बताए । सङ

    • प्रकाशित मितिः पुस १, २०८०
    • ३६३ पटक पढिएको
    • समृद्धिपथ
  • ‘फाइलहरु खोल्न नसके प्रचण्डलाई सरकारमा रहिरहनु आवश्यक छैन’

    जीवछ उदासी नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । प्रतिगमनकारीहरु धर्मको आडमा राजा फर्काउन सबै बुता लगाइरहेका छन् । राजावादीहरुले राजनीति रङगमञ्चमा ड्रामा गर्ने पात्र दुर्गा प्रसाईलाई प्रयोग गरिरहेको छ । एकजना पात्रले सिङगै गणतन्त्रबादी र संघीयताको पक्षधरहरुलाई चुनौती दिँदै हिडिरहेका छ । राजावादीहरु उत्साहित देखिएको छ । राजावादी एजेन्डा सहि हो भनेमा बोलीमा लोली मिलाउने लोकतन्त्र र गणतन्त्रमा भरोसा गर्ने दलका नेता कार्यकर्ताहरु पनि चिया पसलहरुमा सार्वजानिक ठाउँहरुमा बरबराइ रहेका छन् । अखिर यी सब के भइरहेको छ ? माओवादी र मधेशवादी गणतन्त्र र संघीयताको लागि लडेका एजेन्डा बोकेका दलका नेता कार्

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • ६६३ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाली काँग्रेस क्षेत्रीय समितिद्वारा शुभकामना आदान प्रदान

      जीवछ उदासी  लहान,कातिक ३० गते । नेपाली काँग्रेस सिरहा -१ क्षेत्रीय समितिले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।  बितेको दसैं दिपावली र आउने छठ पर्वको अवसरमा क्षेत्रीय कमिटिले लहान नगरपालिकाको सभा हलमा शुभकामना आदान प्रदान भएको थियो । क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले दुइ शब्द बोलेर सुरु भएको शुभकामना आदान प्रदान गर्दै चियापान कार्यक्रम सुरु भएको थियो । नेपाली काँग्रेसका संस्थापक नेता विपि कोइरालाले सुरु गरेको मेलमिलापको लागि आयोजना गरिएको चियापान कार्यक्रमलाई नेपाली काँग्रेसले निरन्तरता दिँदै आइरहेको छ । यो कार्यक्रम नेपाली काँग्रेस

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • ७११ पटक पढिएको
    • समृद्धिपथ
  • सखुवान्नकारकटि गापामा पुन: मतगणना नहुने

      जीवछ उदासी  लहान,कातिक २२ गते । उच्च अदालत जनकपुरको राजविराज इजलासले सखुवानन्कारकटिमा विपक्षीली दिएको जाहेरीमा अपुष्ट प्रमाण रहेकोले पुन: मतगणना गर्नुनपर्ने फैसला सुनाएको छ ।   नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदबार हुनु भएको शत्रुधन प्रसाद साह २६ मतले पराजित भएपछि मतगणनामा चित नबुझेको भनी मतगणना बदर हुनु पर्ने माग गरी २०७९ जेठ १० गते अदालतमा जाहेरी दिनु भएको थियो । आज बुधवार २२ गते कायिक उच्च अदालत जनकपुरको राजविराज १ नम्बर इजलासले पुन: मतगगणनाको लागि गरिएको दावीको प्रमाण नपुगेपछि पुन: मतगणना नहुने फैसला गरिएको हो ।  फैसलापछि गाउँपालिका अध्यक्ष केदा

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • ७४२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A