राजनीति

    Showing ३११-३२० of ४८० items.
  • माओवादीका शिर्ष नेता गिरिराजमणि पोखरेलको वडामा एमाले विजयी

    महोत्तरी । नेकपा माओवादीका शिर्ष नेता गिरिराजमणि पोखरेलको वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेको छ । बर्दिबास ३ नेकप

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • ५०२ पटक पढिएको
    • समृद्धिपथ
  • भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

    लहान । सिरहाको भगवानपुर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार उग्रनारायण यादव निर्वाचित भएका छन् । उनी ४ हजार ३०२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याएका छन् । यदव २०७४ को निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै रेखाकुमारी यादव निर्वाचित भएकी छिन् । उनले ३ हजार ९६० मत ल्याएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादवले ३ हजार २१० मत प्राप्त गरिन् । ५ वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट वडा नम्बर १ मा मिरादेवी यादव, वडा नम्बर २ मा सूर्यनारायण यादव, वडा नम्बर ३ मा विनोद यादव र

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ५२४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको भगवानपुरमा जिल्लामै पहिलो वडाध्यक्षमा महिला निर्वाचित

    लहान । सिरहाको भगवानपुरमा जिल्लाको पहिलो महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । भगवानपुर गाउँपालिका-१ मा नेकपा एमालेकातर्फबाट मिरा देवी यादव वडाध्यक्षमा विजयी भएका हुन् । यादवले ६०३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्री नारायण यदवले ५१३ मत पाएका छन् । आइतबार घोषित परिणामअनुसार यादव पुरै प्यानल सहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५४३ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एमालेको पक्षमा ओर्लियो मानवसागर (फोटोफिचर)

    लहान । नेकपा एमाले लहान नगर कमिटिले मंगलवार लहानमा अयोजना गरेको चुनावी र्‍यालीमा मानवसागर उर्लिएको छ । चुनावी र्‍यालीमा बृद्धाबृद्धादेखि युवा युवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो । देशभर नेकपा एमालेको पक्षमा क्रेज बढदै गएको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • ९४७ पटक पढिएको
    • समृद्धिपथ
  • कर्जन्हामा एमाले सवल हुँदै,जीततर्फ अघि बढ्दै

      जीवछ उदासी  लहान,बैशाख २७ गते ।  कर्जन्हा नगरपालिकामा एमाले जीततर्फ अघि बढिरहेको छ । कर्जन्हाको समृद्धि र विकासको लागि भरपर्दो उम्मेदबार एमालेले उठाएकोले कर्जन्हामा करिब करिब जीततर्फ अघि बढिरहेको चर्चा चलेको छ ।  २०७४ सालको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट मेयरमा गंगा प्रसाद र उपमेयरमा ज्ञानु श्रेष्ठले जीत हासिल गरेको कर्जन्हामा एमालेको मेयर पदमा ११ सय मतले पछि पर्नु भएको भोला पोखरेल यस पटकको निर्वाचनमा सवल देखिएको छ ।  नेकपा माओवादीको तर्फबाट बागी उमेदवार युगेश्वर राउतले निकै मत काट्ने भएकोले पोखरेलको जीत सुनिश्चित हुन लागेको हो ।  २० हजार ५०० मतदाता रह

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • ५९४ पटक पढिएको
    • समृद्धिपथ
  • निर्वाचनपछि गठबन्धनको पत्तासाफ हुन्छ : केपी शर्मा ओली

    चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाउनतिर लाग्न आग्रह गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारीहरूलाई यस्तो आग्रह गरेका हुन् । ‘सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, निर्वाचन आयोगका कर्मचारीहरू तपाईंहरूले एमालेलाई जिताउन सहयोग गर्नुपर्दैन् । तपाईंहरूले निर्वाचन निष्पक्ष मात्र गराईदिनुहोस् । गठबन्धन त्यसै जान्छ,’ ओलीले भने । निर्वाचनपछि गठबन्धनको पत्तासाफ हुने भन्दै आउने सरकार नेकपा एमालेको हुने बताए । भरतपुर महानगरको मेयरका उम्मेदवार

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • ३६२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान २२ मा देखियो एमालेको पक्षमा जनलहर

      जीवछ उदासी  लहान,बैशाख २५ गते ।  पहिलेको शिश्वनी गाउँपालिका हाल लहान नगरपालिका -२२ मा एमालेको पक्षमा व्यापक जन लहर देखिएको छ ।  २०७४ सालको निर्वाचनमा संघीय समाजवादीले जीत हासिल गरेको लहान- २२ मा यसपटक नेकपा एमालेको वडाध्यक्ष जितेन्द्र प्रसाद चौधरीको पक्षमा जन लहर आएकै हो स्थानीयहरु बताउनुहुन्छ। पटेर्वा शिश्वनी,बेली,गम्हरिया र बर्छवा गाउँमा सात सयभन्दा बढी समर्थक मतदाताहरुले घरदैलो गरेको थियो ।  घरदैलो सम्पन्न सभालाई सम्बोधन गर्दै नेकपा एमाले केस तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले सम्बोधन गर्दै भन्नुभयो,दारु भारुको पछि नलाग्नोस,विकास समृद्धि र तमाम खालको उत्प

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • ९०४ पटक पढिएको
    • समृद्धिपथ
  • विजुली तथा खाने पानीको शुल्क उपलब्ध गराउँछौं : मुनि साह

    फिरोज सिद्दिकी, लहान । नेकपा एमाले लहान नगरपालिकाको मेयर उम्मेदवार मुनि साहले नगर भित्रका दलित परिवारलाई विजुली तथा खाने पानीको न्युनतम शुल्क नगरपालिकाले उपलब्ध गराउने व्यवस्था मिलाउने बताउनु भएको छ । लहानमा घर दैलो कार्यक्रम गर्दै उहाँले यस्तो बताउनु भएको हो । आफ्नो पार्टी जितेमा लहान नगरबाट अस्पताल सञ्चालन गर्ने योजना रहेको भन्दै शिक्षा, स्वास्थ्य र सफा समृद्ध लहान आफ्नो प्राथमिकताका क्षेत्र भित्र रहेको बताउनु भयो । लहान नगरपालिका भित्रको बालबिटौरी र गाउँब्लक जग्गाको लगत कायम गरी खरिदबिक्रिको ब्यबस्था मिलाउन जोडदार पहल गर्ने बताउँदै लागूऔषध नियन्त्रण गर्न विशेष पहलका साथै प्रभावितहरुको सुध

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • १,०३८ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा नेकपा एमालेको निर्वाचन प्रतिवद्धता-पत्र सार्वजनिक

    लहान । नेकपा एमाले लहानले निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । विहिबार लहान नगर कमिटीले स्थानिय तह निर्वाचनका लागि ‘हाम्रो लहान समृद्ध लहान’को नारा सहित प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी तयार पारिएको प्रतिवद्धता पत्र नेकपा एमाले लहानका नगर अध्यक्ष राजकुमार साह र नगर प्रमुख पदका उम्मेदवार मुनि साहले सार्वजनिक गर्नुभयो । एमालेको लहान नगर सरकारले ५ बर्षमा गरेका काम र केही पुरा गर्न नसकेका बाँकी काम पुरा गर्ने प्रतिवद्धता घोषणा पत्रमा राखिएको छ । नगर सरकारले जनताको आर्थिक बृद्धि, स्थानिय न्याय, शिक्षा, स्वास्थ्य

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • ६६९ पटक पढिएको
    • समृद्धिपथ
  • चुनाव नजिकिँदै,लहान २ एमालेमा उत्साह थपिँदै

      जीबछ उदासी लहान,बैशाख २४ गते ।  जति जति चुनाव नजिकिँदै गएपछि लहान नगरपालिका २ मा एमालेमा उत्साह थपिदै गएको छ ।   २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका सितारामले जीत हासिल गरेको यस वडामा एमाले चौथो स्थानमा रहेको थियो । यस पटक एमालेको तर्फबाट केशव महतो उम्मेदबार रहनु भएको छ । २०७४ सालमा केशव महतोले २२० र एमालेको राम औतार महतोले १६८ मत ल्याउनु भएको थियो । अहिले राम औतार महतो र केशब महतो एमालेमै रहेको कारणले एमालेको पलरा निकै भारी हुँदै गएको छ ।  १५ सय मतदाता रहेको याद वडामा १२ सय मत खस्ने अनुमान गरिएकोमा चार सयभन्दा बढी ल्याउने उम्मेदबार बिजेता हुनेछ । नेकपा एमा

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • ८८० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A