स्वास्थ्य

    Showing ११-२० of १२६ items.
  • नेपाल पत्रकार महासङघलाई एक गोलले जित

    जीवछ उदासी लहान समाचारदातालहान,मङ्सिर २० गते । लहान सिटि जेसिस र नेपाल पत्रकार महासङघ सिरहा शाखाले विकृति र कुलतमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउन खेलेको मैत्रीपुर्ण फुटवल खेलमा पत्रकारको समूह जीत हासिल गरेको छ । लहान नगरपालिका –१० मा रहेको खेल मैदानमा बुधबार विहान सम्पन्न खेलमा नेपाल पत्रकार महासङघ सिरहाका समूहले दुई गोलको विरुद्ध तीन गोल गरेर जित निकालेको हो । नेपाल पत्रकार महासङघ तर्फबाट पत्रकारहरु लालविहारी यादव,विरेन्द्र विरु यादव र अनुभक्त चौधरीले एक एक गोल गरेर जीत हासिल गरेको थियो । लहान सिटी जेसिसको तर्फबाट शम्भु चौधरी र नित्यानन्द साहले एक एक गोल गरेर जवाफी प्रहार गरेको

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • १,०७८ पटक पढिएको
    • समृद्धिपथ
  • लाहानमा लायन्स क्लब र पिडरबोनी फुटबल क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी  लाहान । लायन्स क्लब अफ लहान सिटि र पिडरबोनी फुटबल क्लबको संयुक्त आयोजनामा लाहान-११, पिडरबोनीमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार, समाजसेवा र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले स्थानीय बासिन्दा र युवाहरूलाई रक्तदानप्रति प्रेरित गरेको हो। रक्तदान कार्यक्रममा लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष उज्ज्वल साह, पूर्व अध्यक्ष चक्रपाणि दहाल, पिडरबोनी फुटबल क्लबका अध्यक्ष उकेश चौधरी, उपाध्यक्ष प्रभाकर ओर्ग्यान थारु, कोषाध्यक्ष शरण प्रसाद चौधरी लगायत ३६ जनाले रक्तदान गरेको जनाइएको छ। लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष साहले सम

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • ८११ पटक पढिएको
    • समृद्धिपथ
  • आज छठ पर्व, लहान लगायत तराई मधेशमा साँझ अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

    समृद्धिपथ समाचारदाता लहान । तराई मधेशको प्रमुख पर्व छठ आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई श्रद्धाभावपूर्वक मनाइँदैछ।  लहान, जनकपुर, वीरगञ्ज, बिराटनगर लगायत तराईका प्रमुख सहरहरूमा आज बिहानैदेखि छठको विशेष रौनक देखिएको छ। भक्तजनहरूले सूर्य भगवानको उपासना गर्दै पवित्र जलाशयहरूमा जलाशयमा प्रवेश गरी पूजा-अर्चना गर्ने गर्छन्। चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज, व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पूजा गर्ने परम्परा छ। साँझपख सूर्यको उपासना गर्दै व्रतालुहरू विशेषगरी महिलाहरू, नदी, तलाउ र पोखरीमा जम्मा भई सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। यो पर्वले विशेषगरी स्वास्थ्य, सुख-शान्ति र समृद्धिक

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • ७२१ पटक पढिएको
    • समृद्धिपथ
  • दीपावलीको दिन ओलको तरकारी किन अनिवार्य छ?

    मेरो मान्यता के थियो भने पहिलेका समयमा तरकारीहरूको विकल्प धेरै सीमित हुन्थे र यस्ता मसालेदार तरकारीहरू मात्र पर्वको दिन वा विशेष दिनमा बनाइन्थ्यो, जस्तै आजकल पूडी–कचौरी बनाउनु सामान्य छ र पनिर आदि जस्ता विकल्प पहिले थिएनन्। त्यसैले हुनसक्छ यो चलन बनेको होला।  तर वृद्ध व्यक्तिहरूसँग सोध्दा थाहा भयो कि पहिलेका समयमा बनाइएका चिजहरू पछाडि केही कारण हुन्थे। समस्या बस यत्ति हो कि हामीलाई ती चिजहरू गर्न भनिन्छ, तर कारणहरू भने बताइँदैनन्। त्यसैले हामी यस्ता चिजहरूलाई श्रद्धासँग जोड्छौँ। अब मित्रहरू, दीपावलीको दिन विशेष रूपमा ओलको तरकारी खान र खुवाउनको मुख्य कारण बुझौँ - वास्तवमा ओललाई हाम

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • ५३९ पटक पढिएको
    • समृद्धिपथ
  • चाडपर्वमा मात्रै बजार अनुगमन, उपभोक्ता भन्छन्- नाटक मात्र हो

    फिरोज सिद्दिकी लहान, असोज १८ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकाशिएको छ, जसका कारण उपभोक्ताहरू आर्थिक मारमा परेका छन्। तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दसैंतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका हुन्। यो वर्ष मात्रै होइन हरेक वर्ष लहानमा चाडपर्व दसैं अगाडिदेखि बजार अनुगमनको कर्मकाण्ड यही रुपमा चलिरहेको छ। अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ। मानौं गुणस्तहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा हानी गर्छन्। विगतमा जस्तै चाडपर्वको मुखमा आएर

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ८७६ पटक पढिएको
    • समृद्धिपथ
  • विद्यालयमा स्वच्छता सम्बन्धी कार्यक्रम सुरु

      जीवछ उदासी  लहान, असोज १३ गते ।  लहान नगरपालिकाको चार वटा सामुदायिक विद्यालयहरुमा विद्यालयमा स्वच्छता सम्बन्धी व्यवहार परिवर्तन कार्यक्रम सुरु भएको छ ।  यस वर्ष श्री जनता माध्यमिक विद्यालय बैरिया गुदीगाउँ लहान -१० श्री जनता माध्यमिक विद्यालय पिडरबोनी लहन -११श्री आधारभूत त विद्यालय कल्याणदह लहान -२२ र श्री जनता आधारभूत विद्यालय लहान मटियर्वा लहान-१ मा सुरु भएको सामाजिक परिवर्तन कर्ता राजकुमारी पासवानले जसनकारी दिनुभयो । यहि कार्यक्रम आठ वटा सामुदायिक विद्यालयहरुमा सम्पन्न भैसकेको छ ।  यस वर्ष ४३ जना शिक्षक शिक्षिकाहरुलाई तीन दिइने तालिम दिएर छ महिनामा विद्यालयक

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ९३४ पटक पढिएको
    • समृद्धिपथ
  • खेलकुदमा मधेश प्रदेश पछाडि : खेलकुदमन्त्री चौधरी

    जीवछ उदासीलहान,भदौ १९ गते ।सङघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेश खेलकुदमा पछाडि परेको बताउनु भएको छ । नेपाली काँग्रेस सिरहा–१ ले सोमबार भदौ १७ गते आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहााले यस्तो यस्तो बताउनु भएको हो । आफू युवा तथा खेलककुद मन्त्री भएपछि मधेश प्रदेशबाट खेलकुदमा सहभागिता र रुचि दुबै नरहेको पाएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,‘मधेश प्रदेशको बिरगञ्जमा रहेको नरायाणी रङगशालाको अठार विगहा जग्गा भएपनि व्यवस्थि हुन नसकेको मधेश प्रदेशको राजधानी जनकपुरमा पनि कुनै रङगशाला नरेको अवस्था छ । मधेशका सामुदायिक तथा संस्थागत विद्यालयहर

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • १,१०३ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका राामवृक्ष साह भाइरलबाबा बनेपछि...

      जीवछ उदासी लहान नगरपालिका –२२ जहदी स्थायी घर भएका रामवृक्ष साह डेढवर्षदेखि भाइरलबाबाको रुपमा चिनिन थालेपछि लहान–१ मा को घरमा टाढा टाढाबाटबाट विरामीहरु आउन थालेका छन् । सात वर्ष सिरहा नगरपालिकाको सारश्वर तीन वर्ष चोहर्वा एक वर्ष सखुवानन्कारकटि गाउँपालिकामा जडीबुटीको औषधी बनाएर बाबाशीर (पाइल्स), ग्याष्ट्रिक, निसन्तानहरुलाई सन्तान हुनेहरुलाई उपचार गर्ने रावृक्ष साहको उपचार गर्ने भिडियो एकजनाले सामाजिक सञ्जालमा राखिएपछि त्यो भिडियो भाइरल भयो । भिडियाृ भाइरल भएपछि रामवृक्ष साहको नाम भाइरलबाबा रहन गयो । स्थानीय लहानभन्दा पश्चिममा बारा पर्सा पूर्वमा झापासम्मको विरामीहरु,भारत विह

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ५६२ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रदेशका मुख्यमन्त्री सिंहले गरे लहान अस्पतालको आकस्मिक निरीक्षण, स्वास्थ्य सेवा सुधार गर्न निर्देशन

    फिरोज सिद्दिकी लहान । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शुक्रबार राति लहानस्थित रकुमार शारदा उमाप्रसाद मुरार प्रादेशिक अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको अभावका कारण उपचारमा कठिनाइ भएको स्थानीयको गुनासो बढेपछि उक्त निरीक्षण भएको हो । मुख्यमन्त्री सिंहले राति ९ बजे अस्पतालको आकस्मिक कक्ष, प्रसूति वार्ड र प्रयोगशालाको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले ड्युटी चार्ट अवलोकन गर्नुका साथै त्यहाँ तैनाथ चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति पनि जाँचे । सिंहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग पनि सोधपुछ गर्दै अस्पतालको सेवाका बारेमा जान

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • ४१३ पटक पढिएको
    • समृद्धिपथ
  • स्वच्छता कार्यक्रम सञ्चालनमा ल्याउन शिक्षक शिक्षिकालाई तालिम

    जीवछ उदासी लहान, भदौ १२ गते । लहान नगरपालिका शिक्षा शाखा, विकन परियोजना अन्तर्गत दलित जनकल्याण युवा क्लव पहल र वाटरएडको सहयोगमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । विद्यालयमा स्वच्छता र व्यवहार परिवर्तनको लागि दिएको तीन दिनको तालिमले थप व्यवहारिक र शैक्षिक ज्ञान हासिल भएको लहान–१० स्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रङगलाल साहले बताउनुभयो । उहाँले भन्नुभयो,‘अब दस महिनापछि म अवकास पाउनेछु । जागीरको उतराद्र्धमा लिएको यो तीन दिने तालिम विद्यालयको हकमा त कोसे ढुङगा सावित हुन्छ नै साथै अवकासपछि जीवनको लागि समेत उपयोगी तालिम रहयो । विद्यालयलाई हराभरा, स्वच्छ खानेपानी , भएको

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ४४५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A