खेलकुद

    Showing ११-२० of २७ items.
  • खेलकुद प्राथमिकतामा : नगरप्रमुख चौधरी

      जीवछ उदासी  लहान,फागुन १६ गते ।  लहान नगरप्रमुख महेश प्रसाद चौधरीले खेलकुद र शिक्षालाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।  नगरस्यरी अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितालाई लहान स्थित पशुपति माविको खेल मैदानमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'६ करोड बजेट विनियोजन गरेर एक कक्षा एक शिक्षा एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम अघि बढाएको छ । लागु औषधको लतमा लागेको युवाहरुलाई खेलकुदमा जोडने उद्येश्यले नगर स्तरीय अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगिता आयो

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • ९३२ पटक पढिएको
    • समृद्धिपथ
  • 'खेलकुदमा जोडेर लागुऔषधको लतबाट जोगाउनुपर्छ'

      जीवछ उदासी  लहान,फागुन १६ गते ।  लहान नगरप्रमुख महेश प्रसाद चौधरीले खेलकुदमा युवाहरुलाई जोडिए लागु औषधको लतबाट बचाउन सकिने बताउनु भएको छ । नगरस्यरी अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितालाई लहान स्थित पशुपति माविको खेल मैदानमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'६ करोड बजेट विनियोजन गरेर एक कक्षा एक शिक्षा एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम अघि बढाएको छ । लागु औषधको लतमा लागेको युवाहरुलाई खेलकुदमा जोडने उद्येश्यले नगर स्तरीय अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतिय

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • ८५६ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षकको रूपमा तोकेको छ भने सम्भावित ३६ खेलाडीको नाम घोषणा गरेको हो । ए टिममा प्रधानमन्त्री यू–१९ वर्ष मूनीको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरिएको छ । सम्भावित ३६ खेलाडीमा अनुभवी विकेट किपर विनोद भण्डारी, घाइते भएर मैदान बाहिर रहेका कमलसिंह ऐरीदेखि यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल, आकाश चन्द, सुबाश भण्डारी, हेमन्त धामीसम्म समावेश छन् ।

    • प्रकाशित मितिः फागुन २, २०८०
    • १,०६० पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा चैत्र २९ गतेदेखि लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव गर्ने तयारी

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा ‘लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८०’ संचालनमा आउने भएको छ । लहान स्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म लागातार चल्ने ‘लहान एक्स्पो २०८०’ महोत्सव हुन लागेको आयोजक पक्षले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जनकारी उपलब्ध गराउने विशेषताका साथ सञ्चालन हुने महोत्सवमा लगभग १५० स्

    • प्रकाशित मितिः माघ ११, २०८०
    • १,२१० पटक पढिएको
    • समृद्धिपथ
  • आईपीएल : पञ्जाबसँग लखनउ २ विकेटले पराजित

    काठमाडौं, २ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ । लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍य। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो । राजा म्यान अफ दि म्याच बने । उनले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे । लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । लखनउका ल

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • ७२० पटक पढिएको
    • समृद्धिपथ
  • फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

    पुस ४ , काठमाडौँ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ।  लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन्।  खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो।  निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेप

    • प्रकाशित मितिः पुस ४, २०७९
    • ७९२ पटक पढिएको
    • समृद्धिपथ
  • विश्वकप फुटबलको फाइनल खेल आज हुँदै, अर्जेन्टिना र फ्रान्स भिड्दै

    पुस ३ , काठमाडौँ । विश्वकप फुटबलको उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। राति पौने ९ बजे दोहाको लुसेल स्टेडियममा दुई टोली आमनेसाने हुँदा दुवै तेस्रो उपाधिको खोजीमा हुनेछन्।  यसअघि फ्रान्स र अर्जेन्टिनाले समान २ पटक उपाधि जितेका छन्। मोरक्कोलाई सेमिफाइनलमा २-० ले हराउँदै फ्रान्स लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो।  अर्जेन्टिनालाई क्रोएसियालाई ३-० ले हराउँदै ८ वर्षपछि फाइनलमा पुगेको हो। शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ ले हराउँदै तेस्रो स्थान पक्का गरेको छ।  १९९८ मा पहिलोपटक ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले गएको वि

    • प्रकाशित मितिः पुस ३, २०७९
    • ७९३ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा जारी राष्ट्रपति रनिङग शील्ड प्रतियोगिता २०७८ सम्पन्न, फुटबल खेलको शिल्ड सगरमाथा माविलाई

    एलिना हिङ्गमाङ्ग चौधरी, लहान । लहान नगरपालिका शिक्षा शाखाको आयोजनामा संचालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितो २०७८ को शिल्ड सगरमाथा माध्यामिक विद्यालय ढोढना १५ ले हात पारेको छ । यही फाल्गुन २२ गतेदेखि २५ गतेसम्म लहान नगरपालिका ७ स्थित रहेको पशुपति आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा संचालन भएको विभिन्न्न प्रतियोगिता अन्तरगत फुटबल खेलमा सो शिल्ड हात पारेको हो । उक्त शिल्ड जनता माध्यामिक विद्यालय सोनमती गाढालाई १ का विरुद्ध २ गोलले परजित गर्दै हात पारेको हो । सो खेलमा जनता मावि सोनमती गाढा लहान १९ दोस्रो र राजाजी वावा माध्यामिक विद्यालय लहान १८ भदैयाले तेश्रो स्थान हात पारेको आयोजक

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १,६६७ पटक पढिएको
    • समृद्धिपथ
  • स्वस्थ्य रहन खेलकुद आवश्यकः नगरप्रमुख साह

    जीबछ उदासी लहान, फागुन २२ गते । स्वस्थ्य रहन खेलकुद आवश्यक रहेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान नगरपालिका शिक्षा शाखाबाट आयोजित राष्ट्रपति रनिङग शील्ड प्रतियोगिता २०७८ लाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ  ‘हाम्रो लहान,समृद्ध लहानको नारालाई कार्यान्वयन गर्न युवा विधार्थीहरुलाई नियमित खेलकुदको अभ्यास आवश्यक रहेको छ । यस आवश्यकतालाई पुरा गर्न नगरपालिककाले विगत देखि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।’ उहाँले भन्नुभयो । फगुन २२ देखि २५ गते सम्म चल्ने लङगजम्फ, हाइजम्फ, दुई सय मिटर दौड र फुटवल प्रतियोगितामा लहान नगरपालिकाका दसवटा माध्यमिक विद्यालयहरु भाग

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १,२५९ पटक पढिएको
    • समृद्धिपथ
  • फाइनल खेलमा एकको बिरुद्ध तीन गोलले झापा दमक भेट्रान विजयी

      जिवछ उदासी लहान, सम्पन्न लहान भेट्रान कप फुटवल प्रतियोगिता झापा दमक भेट्रान टिमले मोरङग बिराटनगर युनाइटेड भेट्रान टिमलाई एकको विरुद्ध तीन गोलले जीत हात पार्दै प्रथम पुरस्कार प्राप्त गरेको छ । हिम कस्तुरी युवा क्लव र कस्तुरी युवा कल्व लहानले आयोजना गरेको भेट्रान कप फुटवल प्रतियोगिताको अन्तिम दिन शनिबारको खेलमा मध्यान्तरभन्दा अगाडि विराटनगरले एक गोल गरेर खाता खोलेको केहि बेरमै झापाले दुई गोल गरेर अग्रता हासिल गरेको थियो । मध्यान्तरपछि फेरि झापाले एक गोल गर्न सफल भएको थियो । अन्तिम खेलमा बिराटनगरको तर्फबाट निलो जर्समी रहेको ११ नम्बरको खेलाडी सरोज कुमार श्रेष्ठले गोल गर्नु भएको थियो भन

    • प्रकाशित मितिः चैत १४, २०७७
    • १,८१४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A